पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को वृत्तचित्र युट्युबमा
नेपालगञ्ज । नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त (चाचाजी) बारे पत्रकार सन्तोष रेग्मीले बनाएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ ।
पत्रकार रेग्मीको लेखन/निर्देशन एवं...
बाँकेको जानकीमा करार कर्मचारीको म्याद थप
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले पालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय गरेको छ ।
गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा...
बागेश्वरी मन्दिर क्षेत्रको सरसफाई
नेपालगञ्ज । समुदायप्रति उत्तरदायित्व अन्तर्गत बागेश्वरी मन्दिर क्षेत्रको सामुहिक सरसफाई गरिएको छ । प्रहरी, सहकारी संस्था लगायतले संयुक्त रुपमा मंगलबार बिहान बागेश्वरी मन्दिरु क्षेत्रको...
कर्मचारी निष्काशन प्रति ट्रेड युनियनहरुको ध्यानाकर्षण
नेपालगञ्ज । स्थानीय तहको निर्वाचनबाट निर्वाचित बाँके जिल्लाका केही स्थानीय तहका जनप्रतिनिधिहरुले हठात रुपमा करार सेवा सम्झौता नगर्ने र सेवाबाट हटाउने निर्णय गरेको प्रति...
लागु औषध मुद्धामा फरार कोहलपुरका दुई प्रहरी फन्दामा
नेपालगञ्ज । बाँके प्रहरीले लागु औषध मुद्धामा फरार कोहलपुरका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागु औषध मुद्दामा फरार बाँके...
बाँकेको जानकीमा बसले ठक्कर दिँदा चार घाइते, एक गम्भीर
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ मानपुरमा बसले एकैचोटी अटोरिक्सा र स्कुटरलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार खजुराबाट...
दुई प्रादेशिक अस्पतालमा टिकट र शय्या निःशुल्क
बुटवल । लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालमा बहिरंग (ओपीडी) र इमर्जेन्सी टिकट तथा जनरल बेड (शय्या) निःशुल्क भएको छ ।
प्रदेश सरकार मातहतमा रहेका बुटवलको...
बाँके साक्षर जिल्ला घोषणा, “पूर्ण साक्षर जिल्ला बनाउन निर्देशन”
नेपालगन्ज । बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला...
जानकीको सार्वजनिक सुनुवाई : सेवा प्रवाहलाई पारदर्शी बनाउन आग्रह
मानपुर । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार दिन बाँकेको मानपुरमा सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाको आयोजना...
जानकीकाे प्रेस सल्लाहकारमा ताहिर शेष नियुक्त
मानपुर । बाँकेको जानकी गाउँपालिकाकाे प्रेस सल्लाहकारमा पत्रकार ताहिर शेष (साहिल) नियुक्त हुनुभएको छ ।
गाउँपालिकाकाे शुक्रबार सम्पन्न १२ औं गाउँसभामा पत्रकार शेषलाई पालिकाकाे प्रेस...









