तीन पैदलयात्रुको मृत्यु प्रकरणः चालकलाई पुर्पक्षका लागि पठाइयो थुनामा
नेपालगञ्ज । बाँकेमा राति कारले किचेर तीन जनाको मृत्यु भएको घटनाका आरोपी कार चालकलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ...
मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक गाडी नचल्ने
नेपालगञ्ज । पालिका चुनावको मुख्य दिन आउँदो ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् ।
प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन...
हतियारसहित दुई जना पक्राउ
दाङ । प्रहरीले दाङको लमहीबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु विक र रुपन्देहीको शुद्धोधन गाउँपालिका...
नगर बिकासको एजेन्डा सहित मतदाताको घरदैलोमा राप्रपा उम्मेदवार
नेपालगन्ज । गत स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जित हासिल गरेको राप्रपाका उम्मेदवार इतिहास दोहोर्याउने मुडमा मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।
नेपालगन्जका टोलटोलमा...
किन बलियो छ, डुडुवामा काँग्रेस र नरैनापुरमा जसपा !
नेपालगञ्ज । स्थानीय तहको निर्वाचन-२०७९ को प्रसार–प्रसार जारी रहदा बाँके जिल्लाका राजनीतिक दलहरूले बिभिन्न पालिकाहरूमा जीतको आ-आफनै दाबी प्रस्तुत गरिरहेका छन् ।
बाँके जिल्लाको सबैभन्दा...
डुडुवाका मतदाता : “फेरि कांग्रेसलाई जिताउने अवसर पाउँदा खुसी छौ”
डुडुवा । नेपाली कांग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाका उम्मेदवारहरुलाई मतदाताहरुले गाउँगाउँमा स्वागत गरिरहेका छन् ।
मतदाताहरुलाई भेट्न घरदैलोमा पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गर्दै फेरि पाँच बर्ष...
छ ग्राम ब्राउन सुगरसहित जमुनाहाबाट दुई युवा पक्राउ
नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट दुई युवालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला एक...
नेपालगञ्जलाई सफा शहर बनाउने : पशुपति मिश्र
नेपालगन्ज । नेपालगन्ज अत्याधिक गर्मी हुने शहर हो । यहाँ गर्मीसंगै लामखुट्टे बिगबिगी रहेको छ । यो मुद्दा अहिले यो चुनावी मुद्दा बन्ने गरेको...
जहाँ पुग्छन् पशुपतिदयाल मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रलाई भब्य नाँचगान सहित मतदाताले घर–घरमा स्वागत गरेका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार मिश्र र...
प्रशान्त विष्ट र कमरुद्दिन राई आजपनि विहानैदेखि घरदैलोमा
नेपालगन्ज । स्थानीय तहको निर्वाचन आउन ८ दिन बाँकी छ । उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त भएका छन् ।
नेपाली काँग्रेस र जसपाको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकाको...









