भोलिदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द
काठमाडौं । सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसका संक्रमित बढेकोले देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरिएको...
आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग
काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग...
बिद्यार्थी, जेष्ठ र अपाङ्गता भएकालाई सार्वजनिक यातायातमा छुट दिने सहमति
नेपालगञ्ज । बिद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका नागरिकका लागि संयुक्त बिद्यार्थीहरुले थालेको आन्दोलने सफलता पाएको छ ।
बिद्यार्थीहरुको आन्दोलन स्वरुप उनीहरुको माग अनुसार सेवा...
गौडेल समूहद्धारा बैजनाथका नेता, कार्यकर्तासंग भेटघाट
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले भेटघाट जारी नै राखेको छ ।
माघ १५ गते हुने जिल्ला अधिवेशनका लागि...
रोयल र नेपालगन्ज स्पोटिङ क्लब फाइनलमा
नेपालगन्ज । नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ...
युवा क्लबमा उमेर पुगेकालाई बिदाई, नवआगन्तुको स्वागत
नेपालगन्ज । जन कल्याण युवा क्लब सुर्जीगाउँले बिदाई, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं–१९ बसुदेवपुरको सुर्जीगाउँमा रहेको युवा...
धरौटीमा छुटे महिलालाई पैताला चटाउने तीन पुरूष
दिपकजंग शाही सुर्खेत । कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन् ।
सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा...
लुम्बिनी काँग्रेसले सबैलाई समेट्छ : सभापति पुन
नेपालगन्ज । लुम्बिनी नेपाली काँग्रेसका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । नवनिर्वाचित सभापति पुनले आगामी योजनामा...
महिला उद्यमी संघको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी सुरु
नेपालगन्ज । महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ ।
महिला उद्यमी संघ बाँकेको आयोजना र महिला...
लुम्बिनी प्रदेशमै पहिलो बारबर्दियामा १० वर्षे शिक्षा योजना निर्माण
नेपालगञ्ज । लुम्बिनी प्रदेश तथा बर्दिया जिल्लाकै पहिलो स्थानीय तहका रुपमा बारबर्दिया नगरपालिकाले १० वर्षे शिक्षा योजनाको बिमोचन गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल...









