नेपाल-भारत मैत्रीपुर्ण साइकल यात्रा, सहभागिलाई नाकामा स्वागत
नेपालगञ्ज । नेपालगन्ज साइक्लिङ क्लबले नेपाल-भारत मैत्रीपुर्ण साइकल यात्रा सम्पन्न गरेको छ । यही भाद्र २५ गते देखि २७ गतेसम्मको साइकल यात्रामा क्लवका अध्यक्ष...
ब्राउन सुगरसहित नेपालगञ्जबाट दुई जना पक्राउ
नेपालगञ्ज । नेपालगञ्जबाट प्रहरीले ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र...
पठन पाठन शुरु, स्वास्थ्य मापदण्ड पालना गरिएको दावी (फोटो फिचर)
नेपालगञ्ज । जिल्लामा शैक्षिक संस्थाहरु संचालनमा आएका छन् । आठ वटा पालिका रहेको जिल्लाको केही पालिकाहरुमा शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा कक्षाहरु संचालन पनि भईसकेका...
प्रेस स्वतन्त्रता सेनानी स्व.गुप्तको ९३ औं जन्म जयन्ती, जीवनबारे चर्चा
नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्तको ९३ औं जन्म जयन्ती मनाइएको छ ।
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानले आइतबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना...
बाँकेमा पाटे बाघको आक्रमणबाट एकको मृत्यु
कुसुम । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको छ ।
गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५...
नरैनापुर ६ र जानकी ५ बाल विवाह मुक्त वडा घोषणा
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ लाई पालिकाकै पहिलो बाल विवाह मुक्त वडाका रुपमा घोषणा गरिएको छ ।
शनिबार एक औपचारिक कार्यक्रममार्फत वडालाई...
तीजको नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार
दाङ । तीजको नाच हेर्न गएकी एक किशोरीमाथि जंगलमा सामूहिक बलात्कार भएको छ ।
दाङको बङलाचुली गाउँपालिकाकी करिब १७/१८ वर्षीया ती किशोरी तीजको नाच हेरेर...
५७६ मेगापिक्सेलको क्यामरा बनाउँदै सामसुङ
काठमाडौं । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् कम्पनी मध्येको एक सामसुङ आफ्ना प्रडक्टहरुमा उत्कृष्ट गुणस्तर तथा प्रविधिका लागि लोकप्रिय छ ।
सामसुङका सबै इलेक्ट्रोनिक्स प्रडक्टहरुलाई लिएर...
नरैनापुर ६ पालिकाकै पहिलो बाल विवाह मुक्त वडा घोषणा हुँदै
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ लाई बाल विवाह मुक्त घोषणा गरिदैछ ।
आज शनिबार दिउँसो एक समारोहकाबीच गाउँपालिकाकै पहिलो वडाका रुपमा वडा...
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरिँदै
रासस । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नित्य कर्म गरी...









