स्वाब नमूना परीक्षण : भेरी अस्पताल पुन: दोस्रोमा
बाँके । भेरी अस्पताल नेपालगञ्ज पिसिआर परीक्षण गर्नेमा देशभरिमा दोस्रो नम्बरमा यथावत रहेको छ ।
भेरीको प्रयोगशालामा देशभरीमा बढि स्वाब नमूना जाँच गर्नेमध्ये दोस्रो नम्बरमा...
स्रोत नखुलेको रकमसहित अख्तियारद्वारा बाँके निकुञ्जका प्रमुख र सहायक पक्राउ
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृतसहित दुई जनालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले बाँके निकुञ्जका प्रमुख...
काेराेना कहर : उपमहानगरपालिकामा अधिकृतसहित थप ६ जनामा संक्रमण फेला
बाँके । नेपालगन्ज उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ ।
भेरी अस्पताल नेपालगन्जमा भएकाे परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नाै जनामा...
नेपालगञ्जमा एक वडाअध्यक्ष र उपमहानगरपालिका कर्मचारीमा कोरोना पुष्टि
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका एक वडा अध्यक्ष र एक सरकारी कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।
सोमबार बिहान भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज १ का...
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ
हरिश्चन्द्र बागकञ्चनपुर । बेलौरीबाट २२ ग्राम ९ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार बेलौरी नगरपालिका वडा...
कोरोना पुष्टि : आठ जनाको यात्रा हिस्ट्री शून्य !
बाँके । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार बाँके, बर्दिया र सुर्खेतका पुष्टि भएका संक्रमतिमध्ये आठ जनाको कुनै यात्रा इतिहास नभएको खुलेको छ...
दुई चिकित्सकसहित थप १२ जनामा कोरोना संक्रमण
बाँके । आइतबार जिल्लाका थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका थप सात जनासहित १२...
जोखिम क्षेत्र सिल गर्ने रणनीति तय गर्दै बाँके प्रशासन
बाँके । कोरोना भाइरस संक्रमणको जोखिम भएको क्षेत्रलाई सिल गरिने रणनीति प्रशासनले लिने तयारी गरेको छ ।
जिल्लामा कोरोनाका बिरामी फेला परेको स्थानको वरिपरीको क्षेत्र...
बाँकेमा पुनः निषेधाज्ञा, सबै क्षेत्र सुनसान
बाँके । बाँकेमा शनिबार मध्यरातिदेखि तीनदिनसम्मका लागि निषेधाज्ञा लागु भएका छ ।
लकडाउन हटेपछि सामान्य जनजीवनमा फर्किएको नेपालगञ्ज फेरि सुनसान बनेको छ ।
कोरोना संक्रमण बिस्तारै...
पेट्रोलिम पदार्थको मूल्य बृद्धि
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद...







