बाँके क्षेत्र नं-२ का स्थानीयद्वारा राैनियारलाई भब्य स्वागत

नेपालगन्ज । नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष राजकुमार राैनियारलाई मंसिर ०४ मा हुने निर्वाचनमा विजयी गराउन डुडुवा गाउँपालिकाको विभिन्न गाउँका स्थानीय रले भब्य स्वागत...

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

सुर्खेत । प्रदेश सरकाले साउने संक्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश...

तेस्रो वडाअध्यक्ष कप: क्वाटरफाइनल समिकरण पुरा

बर्दिया । बार्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ सानो डाँफेमा जारी तेस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन । १० टिमले...

राप्तीसोनारीलाई शैक्षिक हबकाे रूपमा बिकास गर्ने मन्त्री अथकको उद्घाेष

नेपालगन्ज । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं.१ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका...

मेरो प्रश्न : कानून सबैलाई बराबर होइन र स्थानीय सरकार !

मेरो भोगाई : कुरा शनिबार बिहान को हो । मेरो घरको अगाडीको भागलाई घराउँदै (अगाडीको भागमा पर्खालले घेर्न लाको) थिए । त्यतिबेला एक्कासी नगर...

सोमबार राप्तीसोनारीका दुईसहित आठ जनामा कोरोना पुष्टि

बाँँके । बाँकेमा सोमबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको स्वाब नमूना परीक्षणबाट बाँकेका दुईसहित आठ जनामा...

सीमाक्षेत्रका जनता नेपाली भुमिको सच्चा पहरेद्धार हुनः पुन

नेपालगन्ज । नेपाली भुमिको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले बताउनु भएको छ । बाँके खजुरा गाउँपालिका...

खैरो हिरोईनसहित २३ वर्षीय बाेहरा पक्राउ

घाेराही । दाङ प्रहरीले खैरो हिरोईनसहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले भाद्र १७ गते सांझ अंन्दाजी ६ बजेको दाङकाे राजपुर गाउँपालिका वडा नं.५...

योग गर्ने बानी बसाली स्वस्थ बनौ : जेसीजको एक महिने योगा कार्यक्रम

बाँके । “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, सधै योग गर्ने बानी बसाली स्वस्थ रहौं” भन्ने नाराका साथ नेपालगञ्ज जेसीज लगायत १६ वटा शाखाले...

बाँकेका तीन स्थानमा क्रियापुत्रीले गरे मतदान

नेपालगन्ज । बाँकेमा तीन स्थानमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र, नेपालगन्ज...

Stay connected

3,393FansLike
0FollowersFollow