किशोर राठौरको शन्देश : संस्थापन पक्षको आधिकारिक उम्मेदवार कुर्मी

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेमा संस्थापन पक्षकोतर्फबाट केन्द्रको निर्देशन अनुसार सहमहामन्त्री किशोर राठौरले बादशाह कुर्मीलाई जिल्ला सभापतिको आधिकारिक उम्मेदवार घोषणा गर्नुभएको छ । नेपालगन्ज जडिबुटी...

प्रेस युनियन बाँकेले साधारणसभा र तीज बिशेष कार्यक्रम गर्ने

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको...

नेपालगञ्जमा यस्तो बन्दैछ नगर भावन

नेपालगञ्ज । नेपालगञ्जको पहिचानको रुपमा रहेको नगर भवन अत्याधुनिक पहिचान सहित निर्माण हुने भएको छ । टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई...

युवा घरको अध्यक्षमा पुनः भण्डारी चयन

नेपालगञ्ज । नेपालगञ्जमा रहेको युवा घरको दोश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको अधिवेशनले मन भण्डारीको अध्यक्ष्यतामा नयाँ कार्यसमितिको चयन गरेको...

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यको निधन

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसंग ग्रसित रहनुभएका आचार्यको शनिबार बिहान निधन...

संगठन सुदृढीकरणका लागि कांग्रेसले ८१ वटै वडामा खटायो प्रतिनिधि

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान' थालेको छ । भदौ २४ गतेदेखि पुस मसान्तसम्म चल्ने गरी चार महिने अभियान...

हात्तीपाईले रोगविरुद्धको औषधी सेवन गर्न बुद्धिजिवीको आग्रह

नेपालगञ्ज । बाँकेमा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यलाई सफल बनाउन नेपाल पत्रकार महासंघ बाँकेले अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना...

लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण

बर्दिया । निर्माण सम्पन्न भएकाे लैङ्गिक तथा अपाङ्गतामैत्री समावेशी शौचालय बारबर्दिया नगरपालिकावडा नं-५ तर्कापुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल...

नेपालको संबिधान-२०७२ “अवधी” भाषामा अनुवाद

नेपालगन्ज । नेपालको संविधान २०७२ लाई अवधी भाषामा अनुवाद गरिएको छ । अवधी भाषामा अनुवाद गरिएको नेपालको संविधान २०७२ लाई मंगलबार बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष...

डेक नेपाल बाँकेको १७ औं साधार सभा सम्पन्न

नेपालगञ्ज । अपाङ्ग सशक्तिकरण एवम् संचार केन्द्र (डेक) नेपाल बाँकेको १७ औं साधारण सभा सम्पन्न भएको छ । आज (सोमबार) नेपालगञ्जमा डेक नेपालले आफ्नो...

Stay connected

3,393FansLike
0FollowersFollow