एन्फा प्रेसिडेन्ट लिगमा त्रिवेणीको दोस्रो जित
नेपालगन्ज । लमजुङको त्रिवेणी युवा क्लबले जुम्लाको लेकाली युवा क्लबलाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ ।
खेलको अन्तिम मिनेटमा सन्त...
हिरासत कक्षको भित्ता फोडेर ६ जना अभियुक्त फरार
धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन् ।
आइतबार राति हिरासत तोडेर उनीहरू फरार भएको धनुषाका प्रहरी...
स्टार सिटी एक खेल अगावै च्याम्पियन, मनकामना र सैनिक युथको जित
नेपालगञ्ज । मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ । अर्को खेलमा...
पूर्व विद्यार्थी समाजको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा
खजुरा । बाँकेको खजुरास्थित जनता मा.वि.सन्तकुटी खजुराका पूर्व विद्यार्थी समाजले स्वर्ण जयन्तीको अवसरमा स्वास्थ्य शिविर संचालन गरेको छ ।
शिबिरमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्वर...
को हुन पश्चिम नेपालका एक मात्र सदस्य (मधेशी) पदका उम्मेदवार राकेश ?
नेपालगन्ज । नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय सदस्य ९मधेशी० उम्मेदवार राकेशकुमार मिश्र नेपाली पत्रकारिता क्षेत्रमा शसक्त युवा जुझारु पत्रकारको रुपमा अघि बढनुभएको छ ।उहाँ...
जनप्रतिनिधिले लैङ्गिकमैत्री गुणस्तरीय शिक्षाको नेतृत्व लिने नगरप्रमुखको थारुको प्रतिबद्दता
बारबर्दिया । निर्वाचित महिला पदाधिकारीहरुका लागि शिक्षामा लैङ्गिक रुपान्तरण तथा नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम बारबर्दियाको जयनगरमा शनिबारबाट शुरु भएको छ ।
लैङ्गिकमैत्री गुणस्तरीय...
‘मनको उडान’ विमोचित
नेपालगन्ज । नेपालगन्जमा शनिबार उपन्यास ‘मनको उडान’ विमोचन भएको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै सिमित साहित्यकार र साहित्य पे्रमीहरुको उपस्थितिमाझ सो उपन्यास विमोचित...
लागु पदार्थ दुव्र्यसनविरुद्ध १५ दिने अभियान सम्पन्न
नेपालगन्ज । महाशिवरात्री ८७ औं महाशिवरात्री महोत्सवको रुपमा लागु पदार्थ दुव्र्यसनविरुद्ध १५ दिने अभियानका भव्य रुपमा मनाइएको छ ।
उक्त महाशिवरात्रिको दिन पवित्रता, शान्ति र...
सिमामा रहेका हेल्थ डेक्सको अनुगमन
डुडुवा । कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढन थालेपछि त्यसको न्यूनीकरण तथा सावधानीका लागि अपनाइएका संयन्त्रहरुको अनुगमन गरिएको छ ।
डुडुवा गाउँपालिकाले सिमासंग जोडिएका नाका...
नेपालमा बेच्ने रामलखनको योजना भताभुङ्ग
सन्तोष शुक्ला, रुपैडिहा भारतीय बजार रुपैडिहा हुँदै नेपाल बिक्री गर्न ल्याउन लागिएको चोरीको मोटरसाईकलसहित एक चोर पक्राउ परेका छन् । चोरहरुले भारतका बिभिन्न क्षेत्रबाट...









