एक चिकित्सकसहित बाँकेमा २८ जनामा संक्रमण पुष्टि
बाँके । बाँकेमा बिहीबार जम्मा २८ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बिहिबार बाँकेका २८ जनामा देखिएको छ भने...
जेनजी प्रदर्शनको मौकामा फरार भएका एक युवा पक्राउ
नेपालगन्ज । प्रहरीले जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको छ ।
गत भाद्र २४ गते भएको जेनजी प्रदर्शनको मौका छोपेर कारागारबाट...
राहत माग्न गाउँपालिका पुग्न थाले किसान
नरैनापुर । आकाशको पानीको भरमा खेती किसानी गर्दै आएका बाँकेको नरैनापुर गाउँपालिकामा भोकमरी शुरु भएको छ ।
सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका पुग्न थालेका छन्...
पानको पात र सुपर पावर सुर्तिसहित डुडुवाका एक नियन्त्रणमा
बाँके । अवैध पानको पात र सुर्तिसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नं–६ नयाँबस्तीका २६ वर्षीयउको सोभा...
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
नेपालगन्ज । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ ।
संचार नीतिको मस्यौदा माथी पत्रकार तथा सञ्चार गृहका प्रकाशन...
व्यवसायी लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ
काठमाण्डौ । व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न रहेको आशङ्कामा दुई जना...
माछा मार्न गएका दुई बालिकाको मृत्यु
धनगढी । कन्चनपुरमा माछा मार्न गएका बेला डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एकको सकुशल उद्धार गरिएको छ।
लालझाडी गाउँपालिका–२ स्थित दोदा नदीमा माछा...
भदौ ६ गते युनियन बाँकेको अधिवेशन
नेपालगन्ज । यही भदौ ६ गते नेपाल प्रेस युनियन बाँकेको १३औं अधिवेशन हुने भएको छ ।
युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले यही भदौ ६...
४३ करोड रूपैयाँको घडीसहित बिमानस्थलबाट एक पक्राउ
नेपालगञ्ज । भन्सार विभागले २८ करोड भारूभन्दा बढीको सात घडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
उक्त व्यक्तिलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ...
पाँच नम्बर प्रदेश शसस्त्र प्रहरी गण खजुरामा बृक्षारोपण
बाँके । पाँच नम्बर प्रदेश शसस्त्र प्रहरी गण खजुरामा बृक्षारोपण गरिएको छ । बुधबार प्रहरी उपरीक्षक राम प्रसाद शाहको नेतृत्वमा गणमा बृक्षारोपण गरिएको हो...









