प्रधानमन्त्रीलाई मेयर बालेनले भन्नुभयो, ‘मलाई हराउने ताकमा देशलाई चै नडुबाउनुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै...

नेपालगञ्जका मेयर, उपमेयरसहितलाई साहू समाजको सम्मान

नेपालगञ्ज । नेपालगञ्जमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई साहू समाज बाँकेले बधाई एव सम्मान गरेको छ । समाजले शनिबार एक कार्यक्रमकाबीच नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ स्थित कार्यालय...

नेपालगन्ज म्याराथनमा पुरस्कृत तामाङ्गलाई नेपालगन्ज १२ द्वारा सम्मान

नेपालगन्ज । नेपालगन्ज म्याराथनमा सहभागि भएर पुरस्कृत भएका एक बृद्धलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले सम्मान गरेको छ । केही समयअघि नेपालगन्जमा सम्पन्न म्याराथनमा...

कोहलपुर-पिप्रहवा ३३ के.भि.लाइन चार्ज, छुने र चलाउने कार्य नगर्नुहोला !

नेपालगञ्ज । नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रले ३३ के.भि.लाइनको चार्ज गरेको छ । ३३ के.भि संरचनामा रहेको कोहलपुर सबस्टेशनदेखि जानकी गाउँपालिका वडा नं...

एपिएफले जित्यो लुम्बिनी कपको उपाधि

नेपालगन्ज । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार बाँकेको नेपालगन्ज रंगशालामा...

जिविकोपार्जनका लागि बिपन्न परिवारलाई सहयोग

बढैयाताल । बढैयाताल गाउँपालिका वडा नं ९ मौरानीटोल आसपासमा किराना पसल संचालनका लागि सहयोग गरिएको छ । दैनिक रुपमा प्रयोगमा आउने सामाग्रीहरु बिक्री गर्ने खुद्रा...

मेयर कप महिला तथा पुरुष भलिबल : आदर्श र धम्बोजी मा.बि. प्रथम

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा...

फुल्टेक्रा माध्यमिक बिद्यालय परिसरमा बृक्षारोपण

नेपालगञ्ज । नेपालगञ्ज वडा नं ६ स्थित फुल्टेक्रा माध्यमिक बिद्यालय परिसरमा बृक्षारोपण गरिएको छ । क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्जले शनिबार बिद्यालय परिसरमा बृक्षारोपण गरेको हो...

सिलाई व्यवसायी संघले बाँके प्रशासनसहित पालिकामा बुझायो ज्ञापन पत्र

नेपालगन्ज । भारतीय कालोबजारीलाई रोक्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा आबद्ध श्रमजिविहरुको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई आज ज्ञापनपत्र बुझाएका...

डुडुवा साक्षर गाउँपालिका घोषणा

डुडुवा । बाँकेको डुडुवा साक्षर गाउँपालिका घोषणा भएको छ । पालिकाका ९६.२५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिका साक्षर घोषणा भएको हो । नेपाल सरकारको...

Stay connected

3,393FansLike
0FollowersFollow