घर फर्किनेहरुको संख्या बढ्दै जिल्लाका ३० जना मात्र आइशोलेशनमा
बर्दिया । बर्दिया जिल्लामा आइशोलेशनमा रहने कोरोना संक्रमितहरुको संख्या घटेको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लामा हाल जम्मा ३० जना संक्रमित मात्र आइशोलेशनमा...
तीन चरणकाे परीक्षणबाट बाँकेमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि
बाँके । बाँकेमा एकैदिन ७२ जनामा काेराेना पुष्टि भएकाे छ ।
बुधबार साँझ भेरी अस्पताल नेपालगन्जबाट थप १९ र बागेश्वरी डाईग्नाेष्टिक ल्याबबाट २ गरि २१...
सिकाई कुना व्यवस्थापनका लागि खजुराका टोलटोलमा अभिमुखिकरण
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन टोलटोलमा अभिभावकसंग अभिमुखिकरण गरिएको छ ।
बिद्यालयमा हुने अध्यापनले मात्रै बालबालिकाहरुको शैक्षिक सिकाई दिगो नहुने हुनाले...
बलात्कार जस्ता बढ्दाे अत्याचार बिरूद्व नेपालगन्जमा प्रदर्शन
बाँके । बलात्कार बिरुद्व आईतबार नेपालगंजमा युवाहरुले प्रदर्शन गरेका छन् ।
मुलुकमा बलात्कार जस्तो घटना दिनप्रति उच्च दरमा बढिरहेको हुँदा सरकारसंग फासीको माग सहित नेपालगंजका...
आज राष्ट्रिय झण्डा दिवस मनाइदै
नेपालगञ्ज । बैशाख १ गते नयाँ वर्ष अर्थात आज राष्ट्रिय झण्डा दिवसको मनाइने भएको छ । नेपालगन्जको रामलिला मैदानमा बेलुकी ५ बजेर २९ मिनेटमा...
शिक्षक संगठन बाँकेको अध्यक्षमा रेखा धिताल चयन
नेपालगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको अध्यक्षमा रेखा धिताल चयन हुनुभएको छ ।
संगठनको नेपालगञ्जमा भएको १३ औं जिल्ला अधिवेशनले धितालको अध्यक्षतामा ३१ सदस्यीय...
नेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय : नेता डा.शशांक
नेपालगञ्ज । नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निभाएकाले नेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।
नेपाली...
नेपालगञ्ज-१८ मा संचालित याेजनाकाे अनुगमन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ ले संचालित भाैतिक पूर्वाधार निर्माण कार्यकाे अनुगमन गरेकाे छ ।
वडा अध्यक्ष दिपक कुमार बर्मा लगायत जनप्रतिनिधि, वडा कर्मचारीहरूले...
अति विपन्न ५५ परिवारलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण
बढैयाताल । अष्ट्रेलियन एडको सहयोगमा केयर नेपालको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) द्धारा सञ्चालित कोभिड १९ आपतकालीन प्रतिकार्य र पुर्नलाभ परियोजना मार्फत...
देशका विभिन्न ठाउँमा स्थानीय वायुको सामान्य प्रभाव
काठमाण्डौं । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ...









