भूकम्पीय क्षति न्यूनिकरण सुरक्षा सर्तकताबारे कृत्रिम घटना अभ्यास
नेपालगञ्ज । भूकम्पका कारण हुने क्षति न्यूनिकरण र द्रत प्रतिकार्य र अपनाउने सुरक्षा सर्तकताबारे कृत्रिम घटना अभ्यास आज बुधवार नेपालगंजमा सम्पन्न भएको छ ।
नेपालगंज...
मेडिकल कलेजमा कोहलपुर पुग्यो लिक्विड अक्सिजन
नेपालगञ्ज । कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल...
भूकम्प प्रभावित क्षेत्रका पाँच सय परिवारलाई गैर खाद्य सामाग्री बितरण
नेपालगन्ज । प्लान इन्टरनेशनल नेपालले जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावित ५०० परिवारमा गैर खाद्य सामग्री वितरण गरेको छ ।
भूकम्पका कारण प्रभावित...
बाढी पिडितको घरदैलोमा व्यस्त निवर्तमान सांसद कृष्णा केसी (नमुना)
बाँके । नेकपा (माओवादी केन्द्र) की युवा नेतृ तथा निवर्तमान सांसद कृष्णा केसी (नमुना) राप्तीसोनारी र नरैनापुरका बाढी प्रभावित क्षेत्रका पुग्नुभएको छ ।
सुरुदेखि बाढी...
नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाको तयारी
नेपालगन्ज । नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि तयारी अघि बढाइएको छ ।
पुर्ण खोप घोषणालाई अन्तिम रुप दिनका लागि खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको...
कोहलपुर स्वास्थ्य शाखाको घट्नाप्रति स्वाथ्यकर्मी संघको ध्यानाकर्षण
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखामा भएको घटना र त्यसपछि निकालिएको विज्ञप्तीप्रति विभिन्न संघ, संगठनले ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल स्वस्थ्यकर्मी संघ...
प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले लुकाए हाजिरी रजिष्टर
जाजरकोट । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता (रजिष्टर) नै गायब गर्नुभएको छ ।
सरुवा...
दुःख पीडा भएपनि हाँसेर मनाउँ दशैँ
मुक्तक (१)
दुःख पीडा भएपनि हाँसेर मनाउँ दशैँरमाइलो चाडपर्व नाचेर बनाउँ दशैंटिका जमारा लगाई आशीर्वाद लिएरआफन्तसँग सम्बन्ध गाँसेर जनाउँ दशैँ ।।
मुक्तक (२)
नयाँ कपडा सट पाईन्ट...
बैजनाथको परिवर्तन लागि राजनीतिमा युवाको नेतृत्व आबश्यकः प्रकाश शाही
बैजानाथ । पछिल्लो समय राजनीतिमा पाका पुस्ताहरुको अनुभव र युवाहरुको जोस अनि जागरका विच पुस्तान्तरण र प्रतिस्पर्धामा मात्र छैनन् त्यसका लागि आवाजहरु पनि बुलन्द...
झाडापखालाका कारण नरैनापुरमा चार जनाको मृत्यु
नेपालगञ्ज । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका-३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।
नरैनापुर गाउँपालिका वडा...









