महिला साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित
काठमाण्डौ । १७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकामा आज सोमवार भएको खेलमा नेपाल भारतसँग ४-१ गोलले पराजित...
हेमन्तराज काफ्ले सम्मानित
नेपालगञ्ज । लुम्बिनी बिश्व शान्ति हरित सम्मान २०२४ बाट बाताबरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरेबापत नेपालगन्ज-१९ का हरित अभियान्ता हेमन्तराज काफ्ले सम्मानित...
ज्ञानोदय पुस्कालयका पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण
नेपालगन्ज । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको बिशेष...
खजुरालाई प्लाष्टिकमुक्त बनाइने
खजुरा । खजुरा गाउँपालिकाको ८ औं गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा...
भर्ना अभियान २०८० लाई सफल बनाउन बारबर्दियाकाे १२ बुँदे अपिल
बारबर्दिया । “समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा, सबैको अभियान भन्ने मुल नाराका साथ बारबर्दिया नगरपालिकाले विद्यार्थी भर्ना अभियान २०८० सञ्चालनका लागि १२ बुँदे...
युवा सवालमा उपमहानगरको छैन ध्यान
नेपालगन्ज । नेपालगन्जमा युवाहरुको सवालमा स्थानीय सरकारले ध्यान नदिएको बिषयमा युवाहरुले ध्यानाकर्षण गराएका छन् । पश्चिमको ठुलो तथा पुरानो शहरको रुपमा रहेको नेपालगन्जमा युवाहरुको...
नेपालगञ्जको घरवारीटोलस्थित सौगात इलेक्ट्रोनिक पसलमा आगलागी
नेपालगञ्ज । नेपालगञ्जको घरवारीटोलस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । तिहारको दोस्रो दिन साँझ राती ९ बजेको समयमा घरवारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी...
बाँकेमा अपराधी पक्राउ गर्दा अवरोध, तीन राउण्ड गोली प्रहार
नेपालगञ्ज । बाँकेमा ११ वर्षदेखि फरार अपराधी पक्राउ गर्ने क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको छ । अपराधी समात्न पुगेको प्रहरी टोलीलाई अवरोध भएपछि...
प्रारम्भिक सिकाई पढाई सन्दर्भ सम्बन्धि ४० प्रकारको नमूना सामाग्री निर्माण
गुलरिया । शिक्षक निर्देशिका, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका बिषयबस्तुसंग मिल्ने र बालमैत्री पठन सामाग्री निर्माण गर्ने, छापामय कक्षा कोठा व्यवस्थापन गराउन, लैगिंकमैत्री तथा बालमैत्री...
बाँके बैजनाथका स्वास्थ्य संस्थाहरुको क्षमता विश्लेषण
बैजनाथ । बैजनाथ गाउँपालिकाको ६ वटा स्वास्थ्य संस्थाहरुको क्षमता पहिचान (लेखाजोखा) गरिएको छ । विश्व स्वास्थ्य संगठन र यूनिसेफले तयार गरेको वास फिट टुल...









