नरैनापुरका सबै वडामा डिप बोरिङ जडान गरिने : अर्थ मन्त्री शर्मा
नेपालगन्ज । बाँकेकाे नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अर्थ मन्त्री जनार्दन शर्मालाई स्वागत गर्नु भएको छ ।
नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री...
खजुरामा भलिबल प्रतियोगिता संचालन
खजुरा । सचेत युवा मन्चको आयोजनामा खजुरामा शुक्रबारदेखि भलिबल प्रतियोगिता शुरु भएको छ । खजुरा गाउँपालिका स्तरीय उक्त प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको...
पोखरेल नै मुख्यमन्त्री बन्ने एमाले संसदीय दलको निर्णय
काठमाण्डौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा...
मुक्तिनाथ मन्दिर आजदेखि सर्वसाधरणका लागि खुला
पर्वत । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेको धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि पूजाआजाका लागि खुला गरिएको छ ।
प्रमुख...
झाडापखालाका कारण नरैनापुरमा चार जनाको मृत्यु
नेपालगञ्ज । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका-३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।
नरैनापुर गाउँपालिका वडा...
नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीहरूकाे स्वास्थ्य परिक्षण
नेपालगन्ज । जिल्ला कारागार कार्यालय नेपालगन्जमा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
लाइफलाइन जनरल हस्पिटलले कारागारमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । कैदीबन्दीहरुलाई स्वास्थ्यको...
कोहलपुरका ६२ जना शिक्षकलाई ल्यापटप प्रदान
कोहलपुर । कोहलपुर नगरपालिकाले पालिकाभित्रका ६२ जना शिक्षकलाई ल्यापटप बितरण गरेको छ ।
सूचना प्रविधियुक्त शिक्षकसँग मेयर कार्यक्रम अन्तर्गत ६२ जना शिक्षकलाई सो ल्यापटप बितरण...
बाँकेमा साउनी कार्की हत्याकाण्ड : अभियुक्त सार्वजनिक
कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्की हत्याकाण्डका अभियुक्तलाई सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको...
सार्वजनिक वित्त व्यवस्थापनबारे संचारकर्मीसंग अभिमुखिकरण
नेपालगन्ज । सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रमका विषयमा सञ्चारकर्मीहरुसंग अभिमुखीकरण गरिएको छ ।
युरोपियन युनियन, युनिसेफ, युएन वुमेनको सहयोग एवम् मित्र समाज र डेक्को...
नागरिक बिना वर्दिको प्रहरी हो : प्रमुख मल्ल
नेपालगञ्ज । समाजको रक्षाको लागि योगदान पुर्याउने नागरिक बिना वर्दिको प्रहरी भएको बताउँदै इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँकेले नागरिक सुनावाईको कार्यक्रम गरेको छ...









