बाँकेमा अख्तियारकाे कर्मचारी भन्दै ठग्ने एक जना पक्राउ
नेपालगन्ज । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कर्मचारी भन्दै सेवा सुबिधा माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
आयोगको कर्मचारी भनेर सुविधा लिने गरेको...
स्वास्थ्य सेवा प्रभावकारी बनाउन डुडुवाका घर घरमा सेवा
डुडुवा । स्वास्थ्य सेवा प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा अभियान शुरु गरेको छ ।
गाउँपालिकाका सम्पुर्ण नागरिकको घरमै पुगेर स्वास्थ्य...
बालबालिकामैत्री बिद्यालय बनाउन प्रअले नायकको भूमिका निर्वाह गर्न सकिने
ठाकुरद्वारा । विद्यालयलाई बालबालिका मैत्री बनाउनका लागि समन्वय तथा निति निर्माणको भुमिकामा प्रधानाध्यापकले नायकको भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
बाँके र बर्दियाका...
सामाजिक सुरक्षा भत्ता तत्काल वितरण गर्न सर्बोच्चको आदेश
डुडुवा । जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।
बाँके डुडुवा...
नेपालगञ्ज म्याराथन दुई दिने उत्सवमय बन्ने
नेपालगञ्ज । एक दशक लामो सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा...
बाँकेमा मृत पाटेबाघ फेला
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ ।
निकुञ्ज कोर क्षेत्रमा शुक्रबार बिहान गएको गस्ती टोलीले उक्त बाघलाई मृतावस्थामा फेला...
लागू औषध मुद्दामा फरार खजुराका नाउँ पक्राउ
नेपालगञ्ज । लागू औषध मुद्दामा फरार बाँकेको खजुरा गाउँपालिका वडा नं-७ तिवादी सतगुरु भन्ने प्रबित कुमार नाउँ पक्राउ परेका छन् ।
खजुरा गाउँपालिका वडा नं-७...
ज्योती मगरको प्रस्तुतिमा झुमे दर्शक
नेपालगञ्ज । उसो त बढ्दै गएको नेपालगञ्जको तापक्रम त्यसैमा गायिका ज्योति मगरको बेजोड प्रस्तुतिले नेपालगञ्जको वाटरपार्क बिहीबार गुन्जएमान भयो ।
नेपालगञ्जमा मङ्गलबारदेखि सुरु भएको सातौँ...
बिहीबारदेखि नेट टिभी सेटटप बक्स र एपमा राधे सिनेमा
नेपालगञ्ज । नेट टिभीले बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ ।
ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा यो...
बाढीपीडितका लागि समृद्धिले पठायो राहत
नेपालगञ्ज । सामाजिक कार्य गर्दै आफुलाई परिचित गराएको समृद्धि फाउण्डेशन नेपालले बाढीपीडितको सहयोगी बनेको छ । पाउण्डेशन बाँकेले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको...









