सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्यो
नेपालगञ्ज । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले...
राप्ती सोनारीमा विद्यालय अनुगमन, गुणस्तरमा ध्यान दिन निर्देशन
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा बुधबार विद्यालयको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बुधबार अनुगमन टोलीले...
स्रोत नखुलेको ठुलो मात्राको रकमसहित नेपालगञ्जबाट पाँच जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बिमानस्थलबाट स्रोत नखुलेको रकमसहित पाँच जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२० नेपालगञ्ज बिमानस्थल भएर काठमाण्डौ जान...
१७ वर्षदेखि बेपत्ता श्रीमानकाे दिनरात गन्दै
चन्द्रकला उप्रेती, नेपालगन्ज । ‘१२ बर्षमा खोला फर्किन्छ...
मानव बेचबिखनको तथ्याँक व्यवस्थापन सम्बन्धि अभिमुखिकरण
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी तथ्याँक व्यवस्थापनका सवालमा पालिका अघि बढ्ने भएको छ ।
मानव बेचबिखन तथा ओसार पसार...
सम्भावना खाेज्दै गरेका युवाहरूकाे कार्य उपलब्धिमूलक
नेपालगञ्ज । नेपालगञ्जका युवाहरुले गरेको व्यवसाय तथा कार्यको बुधबार सरोकारवालाले संयुक्त अनुगमन गरेका छन् । नेपालगञ्जका विभिन्न क्षेत्रमा रहेका युवाले गरिरहेका उद्यम तथा कृषि...
१० वर्षमा तराईको जनसंख्या २३ लाखले बढ्यो, महिला ६ लाख बढी
काठमाडौं । पछिल्लो १० वर्षमा तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ ।
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को...
बालबालिका सम्वन्धी ऐन कार्यान्वयन गर्न उच्च अदालतको परमादेश
नेपालगञ्ज । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्बन्धी ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्न उच्च अदालतले परमादेश जारी गरेको छ । स्थानीय सरकारले...
नयाँ सोचका साथ अगाडी बढ्दै विवेक
रजनी योगी, नेपालगन्ज । आगामी भदौं २ गते शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । नयाँ नेतृत्वमा आउन लागी उम्मेदवारको दौडधुप चलिररहेको छ...
धार्मिक पर्यटन प्रवर्द्धन गर्न गायत्री प्रज्ञा मन्दिर महत्वपूर्ण माध्यम हुन सक्छ : कृषि मन्त्री...
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा भूमि सुधार व्यवस्था मन्त्री भण्डारीलाल यादवले बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न राझाँस्थित गायत्री प्रज्ञा मन्दिर महत्वपूर्ण...









