म्याद सकिएका ४४ हजार बढिकाे खाद्यान्न एवं बिउबिजन नष्ट
नेपालगन्ज । बाँके जिल्ला स्थित संयुक्त बजार अनुगमन टोलीले बिहीबार नेपालगन्जका विभिन्न कृषि बिउबिजन तथा औषधी पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा किसानहरुले प्रयोग...
मातृ तथा शिशु मृत्युदर घटाउने लुम्बिनी सरकारको ध्येय : मन्त्री खनाल
नरैनापुर । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खानलले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च...
शैक्षिक सुदृढिकरणका लागि राम्रा अभ्यासहरुको छलफल
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुले संचालन गरिएको राम्रो अभ्यासहरुबारे समिक्षा गरिएको छ । बिद्यालयहरुले आफैले बिद्यालयलाई नमूना बनाउन संचालन गरेका सकारात्मक अभ्यासहरु...
मंगल प्रसाद माबिका विद्यार्थीले हेरे पुर्ण बहादुरको सारङ्गी
नेपालगञ्ज । नेपालगञ्जस्थित मंगल पसाद माध्यमिकका विद्यार्थीहरुले सामुहिकरुपमा नेपाली कथानक चलचित्र पुर्ण बहादुरको सारङ्गी हेरेका छन् ।
विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताको नेतृत्वमा शनिबार बागेश्वरी क्यूएफएक्स...
कर्णाली नदीको तटबन्ध भत्कियो, राजापुरका ३ हजारलाई सावधानी अपनाउन आग्रह
बर्दिया । बर्दियाको राजापुर बजार नजिकै रहेको कर्णाली नदीमा निर्माणमा गरिएको तटबन्ध भत्किएको छ ।
बजारदेखि करिब एक किलोमिटर पश्चिम रहेको नदीमा बनाइएको तटबन्ध भत्किएपनि...
यौन तथा प्रजनन स्वास्थ्यबारे बर्दियाका बिद्यालयहरुमा कार्यशाला
नेपालगञ्ज । किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन बर्दियाका बिद्यालयहरुमा कार्यशाला संचालन गरिएको छ ।
बिद्यालय स्तरमा किशोरकिशोरीहरुको यौन तथा...
गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रिय सभापति माधवराम खत्री पनि घरदैलोमा
नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेताहरु पनि पार्टीका उम्मेदवार जिताउन अग्रसर भएका...
नेपालगञ्ज-१२ का तीन बालबालिकालाई छात्रबृत्ति प्रदान
नेपालगञ्ज । नेपालगञ्ज वडा नं-१२ मा रहेका दुई निजी संस्थाले तीन जना बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरेका छन् । नेपालगञ्ज वडा नं-१२ कै तीन बिपन्न...
‘लागुऔषध नियन्त्रण गर्न प्रहरी र स्थानीयबीच समन्वयको आवश्यक्ता’
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न-७ मा लागुऔषध नियन्त्रण गर्न प्रहरी र स्थानीय नागरिकबीच अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ ।
नेपालगन्ज उपमहानगरपालिका...
मनोरञ्जन क्षेत्रको न्युनतम मापदण्डका बिषयमा छलफल
नेपालगञ्ज । मनोरञ्जन क्षेत्रको अवस्था बिश्लेषण सहित यस क्षेत्रको ब्यवस्थापनको लागि न्युनतम मापदण्डका बिषयमा गरिएको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सोमबारबाट सुरु भएको कार्यक्रम...









