चार दिनमै बाँकेमा ९२ जनामा दादुरा संक्रमण
नेपालगञ्ज । बाँके जिल्लामा दादुरा संक्रमणको महामारी नै फैलिएपछि नियन्त्रणका बिभिन्न उपायहरु तिब्र पारिएको छ । संघ, प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय तथा सम्बन्धित पालिकाहरुको...
लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा घट्यो पिसिआर परीक्षण शुल्क
बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा पिसिआर परीक्षण शुल्क घटाइएको छ।
यसअघि संघीय सरकारले गत...
नेपाल शिव सेना नेपालगन्ज कमिटीकाे अध्यक्षमा सुनिल राज केसी चयन
नेपालगन्ज । नेपाल शिव सेना नेपालगन्ज नगर कमिटी अध्यक्षमा सुनिल राज केसी चयन हुनुभएको छ ।
नेपालगन्जमा बुधबार सम्पन्न प्रथम नगर सम्मेलनले केसीकाे अध्यक्षतामा ७६...
दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी
दाङ । जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी परेका छन् ।
शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी...
नवनिर्मित पक्की शाैचालय भवन हस्तान्तरण
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा नवनिर्मित बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको आथित्यतामा हस्तान्तरण गरिएको छ ।
मधुवन वडा...
नेपाल रनिङको विमोचन, नेपालगन्जका ठकुरी ´वर्ल्ड कंग्रेस`मा भाग लिन जापान प्रस्थान
काठमाडौं । नेपालगन्ज म्याराथनको प्रकाशन नेपाल रनिङ मंगलबार विमोचन गरिएको छ । नेपाल सरकार र तत्कालिन माओवादी विद्रोहीबीच २०६३ मंसिर ५ गते भएको बिस्तृत...
नेपालगन्जमा आधारभुत उद्घोषण तालिम शुरु
नेपालगञ्ज । नेपालगन्जमा सात दिने आधारभुत उद्घोषण तालिम शुरु भएको छ । उद्घोषणमा रुचि भएका युवाहरुलाई लक्षित गरि सञ्चालन गरिएको तालिम बास नेपालको आयोजना...
पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका-५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ ।
बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका-८ का ११ वर्षीय...
नरैनापुर क्षेत्रमा नहर निर्माणको बाटो खुल्यो
बाँके । सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुरमा देखिएको विवाद हल भएसँगै काम गर्ने बाटो खुलेको छ । प्रदेश सांसद कृष्णा केसी...
युवा संघद्धारा निःशुल्क एम्बुलेन्स सेवा संचालन
नेपालगन्ज । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामीका लागि मंगलबारदेखि बाँकेमा निःशुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ ।मंगलबार...









