कोहलपुर र बैजानाथको बजारका पसलमा अनुगमन
कोहलपुर । जिल्लाको दुई वटा स्थानीय तहमा रहेका पलसहरुमा शुक्रबार अनुगमन गरिएको छ । बजार अनुगमन समितिले शुक्रबार कोहलपुर नगरपालिका तथा बैजनाथ बजार क्षेत्रका...
बाँकेमा चित्तलकाे मासुसहित एक जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले ४० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट...
आज ज्येष्ठ नागरिक दिवस : देशभरका ज्येष्ठ नागरिकलाई टेलिकमको निःशुल्क सिमकार्ड
काठमाण्डौ । आज अक्टोबर १ अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र...
शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
हेमराज शर्मा, दाङ । उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरका कायम मुकाम...
विरामी भेट्न मेयर डा.राणा अस्पताल र आईसोलेसन, नेपाल प्रवेश गर्नेको लगत संकलन व्यवस्थित बनाउन...
नेपालगञ्ज । नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले जमूनाह नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । सोमबार...
बाँकेमा प्रशासनले लगायो मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक
नेपालगञ्ज । बाँकेमा प्रशासनले एक दिन मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाएको छ । स्थानीय घाट तथा तलाउमा देवीको मूर्ति बिर्सजन गरिने हुँदा...
प्रहरी जवान मृत फेला
सल्यान । सल्यानको इलाका प्रहरी कार्यालय शितल पाटीमा कार्यरत प्रहरी जवान मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय शितल पाटी नजिकै भगवती खोला जाने...
जानकीले शुरु गर्याे “छाेरी जीवन बीमा कार्यक्रम”
मानपुर । बाँकेको जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको...
शिक्षक महासंघ जानकीको अध्यक्षमा जाकिर सिद्धिकी मनोनित
शहिल शेष राई (ताहिर), नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका नेपाल शिक्षक महासंघको अध्यक्षमा जाकिर सिद्धिकीलाई मनोनयन गरिएको छ ।
नेपालग शिक्षक महासंघ बाँकेले शुक्रबार एक...
माग पुरा नगरिए प्रदेश, केन्द्र घेराउ गर्ने संघर्ष समितिको चेतावनी
नेपालगञ्ज । आफ्ना मागहरु तत्काल सम्बोधन नगरिए ईरिक्साको संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्न भएको छ । ईरिक्साको समस्या समाधानका लागि संघर्ष समितिले केही दिनअघि...









