प्रधानमन्त्री प्रचण्डको जिम्मामा १६ वटा मन्त्रालय
काठमाण्डौ । नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँसँग राख्नुभएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन...
नेपालगन्ज आउँदै गरेकाे टिप्पर डुडुवामा दुर्घटना
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा न-४ मा मंगलबार टिप्पर दुर्घटना भएको छ ।
राप्ती नदिदेखि नेपालगन्जतर्फ आउँदै गरेकाे रा १ ख १५३८ नम्बरको...
नेपालगञ्जमा हर्षोल्लासका साथ अलबिदा नमाज
साहिल शेष, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूले सामुहिक नमाजपढि अलबिदा पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
रमजान महिनाको अन्तिम पर्ने शुक्रबार मनाइने अलबिदा पर्व आज...
नेपालगञ्जमा ‘दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्र’ सञ्चालन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा अब दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य भएको छ । वडा नम्बर-२० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र...
बास/ब्राईटल्याण्ड युवा पुरस्कार-२०२१ बर्मालाई प्रदान
नेपालगञ्ज । बाँकेमा प्रत्येक वर्ष युवा दिवसका अवसरमा प्रदान गरिँदै आएको बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ यस वर्ष आशिष बर्मालाई प्रदान गरिएको छ ।
बागेश्वरी असल...
काेहलपुरमा उपभोक्तामाथि खेलवाड गर्नेबाट जरिवाना असुल
काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं-७ मा रहेका विभिन्न व्यवसायिक फर्मलाई जरिवाना तिराइएकाे छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा...
सन्त निरंकारी मण्डलको कार्यक्रममा ५४ जनाले गरे रक्तदान
नेपालगञ्ज । सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाले आयोजनमा गरेको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले प्रादेशिक रक्त...
फुल्टेक्रा माध्यमिक बिद्यालय भवन निर्माणबारे सूचना माग
नेपालगन्ज । सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा मनपरी तवरले निर्माण कार्य हुन शुरु भएपछि फुल्टेक्रा माध्यमिक विद्यालयको आठ कोठे निर्माण भवन, माटो पटान तथा...
पत्रकारलाई धम्की दिने कार्यप्रति युनियनको गम्भीर ध्यानाकर्षण
नेपालगञ्ज । समाचार लेखेकै कारण जनप्रतिनिधिले पत्रकारलाई धम्की दिएको बिषयमा नेपाल प्रेस युनियन बाँकेले ध्यानाकर्षण भएको जनाएको छ ।
युनियन बाँकेका कार्यसमिति सदस्य एवम नील...
चार जना क्रियाशिललाई काँग्रेस बाँकेले ग¥यो कारबाही
नेपालगन्ज । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समयमा नेपाली काँग्रेस बाँकेले चार जनालाई कारबाही गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध लागेका बाँके क्षेत्र नम्बर...









