भन्सार छलिको ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद

नेपालगञ्ज । बाँके प्रहरीले भारतबाट भन्सार छलि गरेर ल्याइएको ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज...

बन्धक बनेका एक युवाको उद्दार, दुई जना पक्राउ

काठमाडौं । बैदेशिक रोजगारीमा गएर कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट...

६ जना मन्त्री नियुक्तीसँगै कर्णाली सरकारले पायो पूर्णता

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार सरकारलाई पूर्णता दिनुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि...

तेलियनपुरका २० जना किशोरीलाई फ्रिडम किट बितरण

नेपालगञ्ज । महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि किट ब्याग बितरण गरिएको छ । युकेको सहयोग तथा बास नेपालको आयोजनामा आज नेपालगञ्ज...

श्रमिक दिवसमा नेपालगञ्जमा प्रभातफेरी र सभा हुने

नेपालगञ्ज । १३५ औं श्रमिक दिवसमा बाँकेमा विविध कार्यक्रम हुने भएको छ । यही मे १ तारिख अर्थात १९ गते श्रमिक दिवसका दिन बाँकेमा...

सार्वजनिक निकायको सेवा प्रवाहप्रति कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सार्वजनिक सेवा प्रदायक कार्यालयहरुका बारेमा पछिल्लो समय ब्यापक जनगुनासो आइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति...

नेपालगञ्जको एक औषधी पसल सिल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१३ मा संचालित एक औषधी पसललाई सिल गरिएको छ । बजरा अनुगमन टोलीले सोमबार औषधी पसलको अनुगमनका क्रममा कैफियत...

विद्यालयमा सिकाईमैत्री वातावरण सृजनाका लागि अभिमुखकिरण

ठाकुरद्वारा, बर्दिया । बर्दियाको मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिकाका र गेरुवा गाउँपालिकाका शिक्षासँग सरोकार राख्नेहरुलाई सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धि दुई दिने अभिमुखिकरण प्रदान गरिएको...

बाँकेका बिभिन्न नाकाबाट एकैदिन ६ लाख बढीको सामान बरामद

नेपालगञ्ज । सशस्त्र प्रहरीले बाँकेमा एकैदिन ६ लाख बढी मूल्य बराबरको अवैध रुपमा भन्सार छलीको सामान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३०...

राप्ती सोनारीको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाको सार्वजनिक सेवाको विषयमा गरिएको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ । गाउँपालिकाले प्रवाह गर्ने सेवाको विषयमा...

Stay connected

3,393FansLike
0FollowersFollow