इन्धनको मूल्य थप ३ रुपैया घट्यो

नेपालगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य...

पार्टीभित्र चरम कटुता र नैराश्यता जन्मियो : केन्द्रीय सदस्य बाल्मिकी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीभित्र चरम कटुता र नैराश्यता पैदा हुँदै गएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज (शुक्रबार) पार्टी...

लागूऔषध दुर्व्यसन विरुद्ध र ट्राफिक सचेतनाका बारेमा अभिमुखिकरण

नेपालगञ्ज । नेपालगञ्जमा रहेको होलिन्याण्ड माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लागूऔषध दुर्व्यसनविरुद्ध र ट्राफिक सचेतनाका बारेमा अभिमुखिकरण गरिएको छ । लियो क्लब नेपालगञ्ज ईनोभेटिभको आयोजना, लाईन्स...

बाँकी जीवन आम नागरिककाे सेवामा रहने भन्दै बिदा भइन सि.अ.न.मी खडका

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सिनियर अनमी निरीक्षक शितला खडकाकाे सम्मान गर्दै बिदाई गरेकाे छ । महाशाखाले बुधबार एक कार्यक्रमकाबीच महाशाखामा कार्यरत सि.अ.न.मि निरीक्षक...

सुनका गहनासहित एक भारतीय नागरिक नेपालगञ्जमा पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले ७० ग्राम सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१० स्थित चारबाहिनीबाट जमुनाहातर्फ जाँदै गरेको...

नेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि नागरिक स्तरबाट त्यसको आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले बाँके...

यही पाैष ५ गतेदेखि नेपालगन्ज महाेत्सव

नेपालगन्ज । नेपालगञ्जमा यही पाैष ५ गतेदेखि कृषि, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनी महाेत्सव हुने भएको छ । नेपालगन्ज वडा नं-१८ मा रहेको सडक...

यू-१९ एसिया कपमा नेपाल बाहिरियो

नेपालगञ्ज । यू-१९ एसिया कपमा नेपाल जितबिहीन बन्दै बाहिरिएको छ । मंगलबार भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको यू-१९ एसिया कपको यात्रा...

जानकीमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण शुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको कार्य शुरु गरेको छ । जानकीले गाउँपालिकामा रहेका भूमिहिन, दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा...

नेपाल वायुसेवा निगमका अधिकृत पक्राउ

काठमाडौं । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । उपत्यका...

Stay connected

3,393FansLike
0FollowersFollow