खानेपानी सरसफाई र महिनावारी स्वच्छता सम्बन्धी कार्यशाला ठाकुरद्वारा सम्पन्न
ठाकुरद्वारा । विश्वव्यापी दिगो विकास लक्ष्य ४ अन्तर्गत सबै विद्यालयहरूमा आधारभूत खानेपानी, सरसफाइ र महिनावारी स्वच्छताको प्रावधान हुनपर्ने गरी सूचकाङ्क तोकेको छ ।
नेपालको संविधानको...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै
नेपालगञ्ज । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।
प्रत्येक वर्ष आश्विन...
‘आफ्नो फोहर आफ्नै डस्टबिन राखौं’
नेपालगञ्ज । सदरलाईनमा रहेका पसलहरुबाट उत्पन्न हुने फोहर व्यवस्थापनका लागि नेपालगञ्ज वडा नं-११ ले डस्टबिन बितरण अभियान थालेको छ ।
नेपालगञ्ज बजारको मुख्य भागमा पर्ने...
पाैने तीन लाख बढी लागतमा निर्माण हात धुने स्थान हस्तान्तरण
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वडा नं-५ रामनगरमा रहेकाे नवनिर्मित बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की हातधुने स्थान बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिरालाल भाट आथित्यतामा...
प्रहरीको भूमिका महत्वपूर्ण र कार्य प्रशंसा योग्य : मुख्यमन्त्री चाैधरी
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले प्रहरीको भूमिका महत्वपूर्ण र कार्य प्रशंसा योग्य रहेकाे बताउनुभएको छ ।
६८ औ प्रहरी दिवसको अवसरमा मंगलबार...
खजुरामा बिद्यालय बस दुर्घटना
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा एक बिद्यालयको बस दुर्घटना भएको छ । सोमबार खजुरा गाउँपालिकास्थित दिपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा एक जना बिद्यार्थीको...
नेपाली कांग्रेस बाँकेले प्रशिक्षण अभियान चलाउने
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ ।
कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा...
भ्रष्टाचार, महंगी तथा कालोजारी नियन्त्रणमा काँग्रेसले ध्यान दिन जरुरी
नेपालगन्ज । स्थानीय तह तथा समाजमा मौलाएको भ्रष्टाचार, महंगी तथा कालोजारी नियन्त्रणमा नेपाली काँग्रेसले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
सरकारको नेतृत्व नेपाली काँग्रेसको...
नवरात्र शुरु, आज घटस्थापना
नेपालगञ्ज । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज...
सूचना र मानव अधिकार केन्द्र ११ औं वर्षमा प्रवेश, सूचना अवार्डबाट अर्याल सम्मानित
नेपालगन्ज । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँके ११ औं वर्षमा प्रवेश गरेकाे छ । केन्द्रले शनिबार नेपालगन्जमा आफ्नाे ११ औं साधारणसभा सम्पन्न...









