युवा संघ एमालेको बलियो खम्बा होः अध्यक्ष ओली
नेपालगञ्ज । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा भएको बताउनुभएको छ ।
बाँकेको नेपालगञ्जमा...
सेवा सुधारका लागि राप्ती सोनारीले जनायो सात बुँदे प्रतिबद्धता
राप्ती सोनारी । राप्ती सोनारी गाँउपालिकाले सात बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ । सोमबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममार्फत गाउँपालिकाले सात बुँदे...
जानकी-५ बकसपुरमा आगलागी हुँदा चार घर नष्ट
मानपुर । बाँकेको जानकी गाँउपालिका वडा नं-५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । सोमबार दिउँसोको समयमा एक्कासी आगलागी भएको बताइन्छ ।
आगलगीले बस्तीका चार...
नेपालगञ्जका एक वडाध्यक्षद्वारा स्थानीयमाथि कुटपिट
नेपालगञ्ज । बाँकेमा वडाध्यक्षद्धारा एक स्थानीय कुटिएका छन् । शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२३ का वडाध्यक्ष जबर अलि बेहेनाद्धारा जग्गा सम्बन्धि विषयमा कुरा नमिल्दा...
जानकी-३ मा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
नेपालगञ्ज । जानकी गाउँपालिका वडा नं-३ मा नवनिर्मित स्वास्थ्य चौकी भवनको आइतबार उद्घाटन गरिएको छ । अपांगतामैत्री सो भवनको नेपाली कांग्रेसका सह महामन्त्री एवं...
नेपालगन्जमा इ-रिक्सा दर्ताका लागि १५ दिनको समय
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले इ-रिक्सा दर्ताका लागि १५ दिनको समय दिने भएको छ ।
उपमहानगरपालिकाले नगरभित्र सञ्चालन भइरहेका इ-रिक्साहरुको अभिलेखीकरण र व्यवस्थापनका लागि अब अन्तिमपटक...
ए डिभिजन लिगमा सङ्कटा पराजित
काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले सङ्कटा क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटालाई २-० गोलले...
युवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक शर्मा
नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशने नेपालगन्जलाई चिनाउने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको बाँकेमा...
बोन टिबीपीडित थारुलाई कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्धारा सहयोग
नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले विरामीलाई सहयोग गरेको छ ।
जनआन्दोलन दिवस २०७९ का अवसरमा क्षेत्र नम्बर १ ले बोन टिबी...
कांग्रेस बाँकेद्धारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
जनआन्दोलन दिवस २०७९ को अवसरमा कांग्रेस बाँकेले अस्पताल...









