मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्ध एकजुट हुुनुपर्छ : युवा

नेपालगञ्ज । मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्धबारे युवाहबीच छलफल गरिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार बाँकेका युवाहरुलाई अभिमुखिकरण...

बाँकेमा ५३८ जना एच आई भी संक्रमित एआरटी उपचार लिँदै

नेपालगञ्ज । बाँकेमा आर्थिक वर्ष २०७८/०७९ मा ५३८ जना एच आई भी संक्रमितले ए आर टी उपचार सेवा लिएको देखिएको छ । आर्थिक वर्षको उक्त...

दाइजोको नाममा हत्या गरिएको भन्दै पीडित पक्षको प्रदर्शन

रुपा गहतराज नेपालगन्ज । बाँकेमा एक महिला कोठामा मृत भेटिएपछि मृतकका परिवारले दाइजोको नाममा हत्या गरेको भन्दै प्रदर्शन गरेका छन् । गत कात्तिक १६ गते...

पत्रकार महासंघकाे निर्णय : स्वास्थ्य उपचार काेष बनाउने र मंसिर २५ भित्र सदस्यता नविकरण...

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेकाे कार्यसमिति बैठकले विभिन्न निर्णय गरेकाे छ । पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा यही मंसिर १३ गते...

बाँकेमा ६४ हजार मत बदर, सबैभन्दा बढि प्रदेशको समानुपातिकतर्फ

नेपालगञ्ज । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर...

नक्कली नोट र देशी कट्टासहित नेपाल प्रवेश गर्न लागेका दुई जना पक्राउ

रुपैडिहा । भारतीय पहरीले आफ्नो सीमाक्षेत्रबाट ठुलो मात्रामा तीन लाख भारतीय र चार लाख चालिस हजार नेपाली नक्कली रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ...

नेपालगञ्जको तेलियनपुर ‘पूर्ण सरसफाई उन्मुख टोल’ घोषणा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२१ को तेलियनपुर गाउँलाई पूर्ण सरसफाई उन्मुख नमूना टोल घोषणा गरिएको छ । मंगलबार एक समारोहकाबीच नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख...

नरैनापुर क्षेत्रको विद्युत समस्या बारे संवाद

नेपालगञ्ज । बाँके नरैनापुर क्षेत्रको विद्युत समस्या बारे चासो राख्दै संवाद समूह बाँकेले आवश्यक पहल गरेको छ । विद्युत विस्तारीकरणमा यस अघि संवाद सहजीकरण गरेको...

बाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्ने : राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीमा पद लिएर ठालू बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा...

कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको अनुगमन

नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको दातृ निकायबाट मंगलवार अनुगमन भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको...

Stay connected

3,393FansLike
0FollowersFollow