प्रमोद डिजी र अन्नु चौधरीको “पहिली बार हुईल मुलाकात” सार्वजनिक
नेपालगञ्ज । थारु भाषामा रहेको "पहिली बार हुईल मुलाकात" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सो गीत आरकेसी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको...
आजदेखि कर्मचारीको नियुक्ति, सरूवा, बढुवा गर्न नपाउने
काठमाण्डौं । सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरूवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।
निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार...
नेपालगञ्ज ४ का वडा अध्यक्ष पुनद्धारा सय दिनको उपलब्धी सार्वजनिक
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले आफु निर्वाचित भएको एक सय दिनको उपलब्धी सार्बजनिक गर्नुभएको छ ।
एक सय...
जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित
नेपालगञ्ज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको छ ।
मन्त्रालयले सोमबार मानव बेचविखन तथा ओसार पसारविरुद्धको १६ औं...
देखिने गरी सुधार ल्याउन स्वास्थ्यकर्मीलाई नगर प्रमुख विष्टको आग्रह
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आम नागरबासीले बिश्वास जित्ने गरी सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि...
नेपालगञ्जमा डेंगी भेटिएपछि लार्भा नष्ट गरिदैं
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकामा डेंगी ज्वरोका विरामी भेटिएपछि लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्न सुरु गरिएको छ ।
सोमबार विहानदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका...
स्वास्थ्य सेवालाई किशोर-किशोरीमैत्री बनाउन स्वास्थ्यकर्मीलाई तालिम
नेपालगञ्ज । स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीहरुका लागि नेपालगञ्जमा संचालन गरिएको किशोर-किशोरी तथा प्रजनन स्वास्थ्य सम्बन्धि पाँच दिने तालिम आइतबार सकिएको छ ।
बर्दियाका बिभिन्न पालिकाहरुमा...
बैजनाथका प्रमुख प्रशासकीय अधिकृत ऐडीको सरुवा
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीको सरुवा भएको छ । सरुवा भएका ऐडीको आइतबार गाउँपालिकाका जनप्रतिनिधिले बिदाई गरेका छन्...
सकियो खानेपानी सरसफाई र महिनावारी स्वच्छता सम्बन्धि तालिम
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गत शुक्रबारदेखि संचालन गरिएको बिद्यालय खानेपानी, सरसफाई र महिनावारी स्वच्छता सम्बन्धि तीन दिने तालिम सकिएको छ ।
बिद्यालयमा रहेको खानेपानी...
डकैतीको आरोपमा २ जना पक्राउ, बन्दुक र गोली बरामद
वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रा.लिमा शनिबार मध्यरातमा डकैती गर्न गएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा...









