बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा
टीकापुर । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर-८ स्थित श्रीलङ्का गाउँ जोखिममा परेका छन् । कैलाली र बर्दिया...
मिस्टर र मिस थारु नेपालगञ्ज अडिसनबाट ६ जना छनौट
नेपालगञ्ज । मिस्टर र मिस थारु प्रतियोगिता-२०२२ को नेपालगञ्जमा संचालन भएको अडिसनबाट ६ जना छनौट भएका छन् ।
नेपालगञ्जमा भएको अडिसनबाट आशिष थारु, निशान्त थारु,...
नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीहरूकाे स्वास्थ्य परिक्षण
नेपालगन्ज । जिल्ला कारागार कार्यालय नेपालगन्जमा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
लाइफलाइन जनरल हस्पिटलले कारागारमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । कैदीबन्दीहरुलाई स्वास्थ्यको...
नारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारणसभा, पुर्व मेयर डा.राणा सम्मानित
नेपालगञ्ज । नारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारण सभा शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगन्ज उपमाहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिस्टको बिशेष उपस्थिति...
वन पैदवार उद्योग व्यवसायी संघ, बाँकेमा टेक बहादुर पुन चयन
नेपालगन्ज । उत्पादन बृद्धि र आयात प्रतिष्थापन राष्ट्र निर्माणको सुत्रधार-वन उद्यम र ब्यवसायको विकास हरित समृद्धिको मूलधार भन्ने मूल नाराको साथ नेपाल वन पैदवार...
नेपालगञ्जमा जोखिमयुक्त संरचनाको सर्वेक्षण गरिने
नेपालगंज । शहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगंज उपमहानगरपालिका बडा नं-३ र ७ का सबै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने भएको छ ।
उपमहानगरपालिको समन्वय तथा...
बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपाने सहित ४३ जनाकाे सरूवा
नेपालगन्ज । नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार,...
बाघको छालासहित कैलालीमा चार जना पक्राउ
धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको...
लुम्बिनीमा सामाजिक सूचना व्यवस्थापन प्रणाली शुरु
बुटवल । नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ ।
लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तिले...
जानकीमा बृक्षारोपण अभियान शुरु
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले बृक्षारोपण कार्यक्रम शुरु गरेको छ । जानकीको वातावरण तथा विपद् ब्यवस्थापन शाखाले बिहीबारदेखि वृक्षरोपण कार्यक्रम शुरु गरेको हो ।
जानकी...









