कांग्रेस बाँकेको निर्वाचन : उम्मेदवारी दर्ता समय परिवर्तन
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचन अन्तर्गत उम्मेदवारी दर्ता समय परिवर्तन गरिएको छ ।
जिल्ला सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाहीको अध्यक्षतामा आज बेलुका बसेको...
नेपालगञ्ज टेक्निकल कलेजमा अध्ययनरत तेस्राे बर्षका विद्यार्थीहरूकाे विदाई
नेपालगन्ज । नेपालगञ्ज टेक्निकल कलेजको आयोजनामा HA Third year and CMLT third year को बिदाई कार्यक्रममा सम्पन्न भएको छ । २०७५ सालमा अध्ययन सुरु...
१५ जनाको ६ करोड २५ लाख रकम लिएर भागेपछि…….
काठमाण्डाैं । ६ करोड २५ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जना सञ्चालक समितिका अध्यक्षलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले ठगी गरेको आरोपमा...
बाँकेमा देउवा प्यानलका उम्मेदवार घोषणा
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचनका लागि संस्थापन (शेरबहादुर देउवा) प्यानलको पदाधिकारी उम्मेदवार घोषणा गरिएको छ ।
नेपालगन्जस्थित पार्टी कार्यालयमा बुधबार एक औपचारिक कार्यक्रमका बीच...
कांग्रेस बाँकेको निर्वाचन कार्यक्रम सार्वजनिक
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अन्तरगत बुधबार (आज) दिउँसो...
डुडुवामा १६ सैय्याको जेष्ठ नागरिक अस्पताल निर्माण शुरु
नेपालगञ्ज । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार...
बर्दियाको सैनवारकी ४१ वर्षीय चौधरीलाई बाघले खायो
नेपालगञ्ज । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी एक महिलालाई बाघले खाएको छ । ठाकुरबाबा नगरपालिका वडा नं ४ सैनवारकी ४१ वर्षीय लिली चौधरीलाई बाघले खाएको हो...
निजामती कर्मचारी युनियनको अध्यक्षमा पोख्रेलद्वारा उम्मेदवारी घोषणा
नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपाल पोख्रेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान अध्यक्ष समेत रहनुभएका पोख्रेलले मंगलबार नेपालगञ्जमा उम्मेदवारी घोषणा गर्नुभएको...
नगर बाल क्लब संजाल कोहलपुरको अध्यक्षमा केसी चयन
कोहलपुर । कोहलपुर नगरस्तरीय बाल क्लब संजालको अध्यक्षमा दिपक केसी चयन हुनुभएको छ । मंगलबार भएको भेलाले केसीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन...
नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
नेपालगञ्ज । नेकपा एमाले नरैनापुर बाँकेले नरैनापुरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको छ ।
प्रशासन कार्यालय स्थापना गर्नका लागि मंगलबार पार्टीले ३ बुँदे...








