बघौडाको कालाफाँटामा नि:शुल्क आँखा शिविर, ८५ जनालाई रिफर
नरैनापुर । बृहत नि:शुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत बुधबार बाँकेको नरैनापुर गाउँपालिकास्थित स्वास्थ्य चौकी कालाफाँटामा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी...
खजुरामा शिक्षा क्षेत्रको दश वर्षे योजनाको खाका तयार
खजुरा । बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दश वर्षे योजनाको खाका निर्माण गरेको छ । गाउँपालिकाले माघ २४ देखि २६ गतेसम्म तीन दिने कार्यशालामार्फत...
माेटरसाईकलमा ल्याउँदै गरिएकाे पौने ९ लाख बराबरको चाँदी बरामद
नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाई छिपाई ल्याउँदै गरेको करिब पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेका छ...
हजरत सामुदायिक वनमा कटान गरिएको ५०.१० क्यूफिट सालकाे काठ फेला
नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिका वडा नं-१ काे हजरत सामुदायिक वनमा बेवारिसे अवस्थामा कटान गरिएको सालकाे काठ बरामद भएको छ ।
सामुदायिक वनमा गस्ती गर्ने...
नेपालगञ्जमा हात्तीपाईलेको रिप्रि टास सर्भे हुने
नेपालगञ्ज । राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी रिप्रिटास सर्भे नेपालगञ्जमा पनि हुने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ४ सल्यानीबागलाई केन्द्र बनाएर नजिकैका ३...
प्रहरीद्धारा एक लाख ३३ हजार बराबरको सामान बरामद
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
बच्चाको ज्याकेट, टिसर्ट, धोती, कूर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाह प्रहरीका...
नेपालगञ्जका नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र सुवेदीको विदाई
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई सोमबार औपचारिक कार्यक्रम गरि कार्यालयमा स्वागत गरिएको छ ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत तथा...
जानकी-३ मा रामनाथ माैर्यकाे अध्यक्षतामा नेपाली कांग्रेस टाेल समिति गठन
नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं-३ बन्जारेगाँउमा रामनाथ मौर्यको अध्यक्षतामा नेपाली काँग्रेस टोल कार्य समिति गठन गरिएको छ ।
नेपाली काँग्रेस जानकी गा.पा ३...
खजुरामा शिक्षा क्षेत्र सम्बन्धि दश वर्षे योजना निर्माण कार्यशाला शुरु
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा सोमबारदेखि शिक्षा क्षेत्रको दश वर्षे योजना निर्माण सम्बन्धी तीन दिने कार्यशाला शुरु भएको छ ।
खजुरा गाउँपालिकालेको आयोजनामा तथा प्लान...
द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने
रासस काठमाडौं । सरकारले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको पहिचान गरी परिचयपत्र प्रदान गरिएकालाई राहत प्रदान गरिने भएको छ ।
सरकारले...









