बाँकेमा जारी निषेधाज्ञा साउन १० सम्म थप
नेपालगञ्ज । बाँकेमा प्रशासनले फेरि निषेधाज्ञालाई बढाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी गर्दै जारी निषेधाज्ञालाई थप गरिएको हो ।
प्रशासनले...
५४ जनाद्धारा रक्तदान
नेपालगञ्ज । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ बिहीबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ । पछिल्लो सयम बाँकेमा देखिएको रगत अभावलाई कम गर्न माइती...
नेपालगञ्जका थप दुई वडा बाल विवाह मुक्त घोषणा
नेपालगञ्ज । नेपालगञ्जका थप दुई वटा वडा बाल विवाह मुक्त घोषणा भएका छन् । बिहीबार एक औपचारिक कार्यक्रममार्फत नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ र...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाण्डौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको...
स्वदेश फर्किएका १५ सय नेपालीलाई स्वास्थ्य किट बितरण
नेपालगञ्ज । बाँकेको जमुनाहा नाका भएर नेपाल फर्किने नेपालीहरुलाई स्वास्थ्य किट बितरण गरिएको छ । कामको शिलशिलामा भारत गएर नेपाल फर्किएका नेपालीहरुलाई सीमा नाका...
चार भाषामा रहेको ‘सुनो सजनी मोर’ को म्युजिक भिडियो आउँदै
नेपालगन्ज । चर्चित मोडल तथा डान्सर सन्दिप बिसी र चर्चित मोडेल समु चौधरीको "सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार" भन्ने बोलको म्युजिक भिडियोको...
बालमैत्री अभियानमा कोसेढुङ्गा : बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका-२०७८ जारी
बाल मैत्री स्थानीय शासन बाल अधिकारका चार बाकस बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई स्थानीय सरकारबाटै सुनिश्चित गर्न ल्याइएको एक अवधारणा...
नेपालगञ्जका थप दुई वडा बाल विवाह मुक्त घोषणा हुँदै
नेपालगञ्ज । जिल्लामा स्थानीय तह (वडा) बाल विवाह मुक्त घोषणा हुने कार्यले तिब्रता पाएको छ । केही दिन अघि मात्रै दुई वटा स्थानीय तह...
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को कार्यक्रम रद्द
नेपालगञ्ज । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । बुधबार एक सूचना जारी गर्दै २०७८ को निर्वाचन कार्यतालिका...
भेरी अस्पताल आन्तरिक चेस प्रतियोगितामा रोकाय र थापा च्याम्पियन
नेपालगञ्ज । भेरी अस्पताल आन्तरिक चेस प्रतियोगिता अन्तर्गत खुल्लामा कर्ण बहादुर रोकाय प्रथम हुनुभएको छ । यस्तै महिलातर्फ संगिता थापा च्याम्पियन बन्नुभएको छ ।
अस्पतालको...









