नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न सुरु गरेको छ । नेपालगञ्जको रामलिला मैदानस्थित नारी विकास केन्द्रमा चैत ११ गतेदेखि सुरु सामुदायिक...

बनकटी माबिबाट डुडुवामा दिवा खाजा कार्यक्रम शुरु

बनकटी । बाँकेको डुडुवा गाउँपालिका वडा नं.३ स्थित माध्यमिक बिद्यालय बनकटीले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमध्ये पहिलो बिद्यालयका रुपमा...

शैक्षिक सुदृढिकरणका लागि राम्रा अभ्यासहरुको छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुले संचालन गरिएको राम्रो अभ्यासहरुबारे समिक्षा गरिएको छ । बिद्यालयहरुले आफैले बिद्यालयलाई नमूना बनाउन संचालन गरेका सकारात्मक अभ्यासहरु...

नरेश श्रेष्ठ कोभिड हिरो !

नेपालगञ्ज । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन एव बाँकेका पुर्व कोरोना फोकल पर्सन नरेश श्रेष्ठ कोभिड-१९ हिरो घोषित हुनुभएको छ । देशभर...

स्टार सिटिद्धारा कर्णालीको लेकाली पराजित

नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहिबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७–१ ले पराजित गरेको छ । नेपालगन्ज...

समाज जागरण साप्ताहिक वार्षिकोत्सव, बाँकेका पहिलो पत्रकार ‘बैद्य’ जी लगायतलाई सम्मान

नेपालगन्ज । समाज जागरण साप्ताहिक पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । समाज जागरण साप्ताहिकको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका...

२० गतेदेखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइने, लक्ष्यमा पुग्ने पालिकालाई २५ लाख पुरस्कार !

नेपालगञ्ज। बाँकेमा यस वर्ष साढे पाँच लाख जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाईले रोग निवारणका लागि यस वर्ष यही चैत...

सालको ३ वटा गोलिया काठ बरामद

कम्दी । बाँकेको कम्दीमा रहेको ईलाका प्रहरी कार्यलयले लाखौं मूल्य बराबरको काठ बरामद गरेको छ। बुधबार राति ९ स् १० बजेतिर राप्ती हुँदै आएको...

लागु औषध खुवाई जबरजस्ती करणी गर्ने पक्राउ

नेपालगञ्ज । लागु औषध खुवाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२० राँझाकी एक...

१२ किलो चरेश सहित २ जना पक्राउ

नेपालगन्ज । बाँकेमा १२ किलो चरेश सहित दुई जना पक्राउ परेका छन् । बाँके प्रहरीले कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडीबाट बुधबार १२ किलाे चरेश सहित...

Stay connected

3,393FansLike
0FollowersFollow