नरैनापुरको खोदवाँमा आगलागी, पुर्ण जानकारी आउन बाँकी

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाउँमा भिषण आगलागी भएको छ । नरैनापुर ४ का सामाजिक परिचालक मनोज तमोलीलार्य उद्धृत गर्दै...

साउदीमा ७ सयबढि कोरोना संक्रमित, सावधानीको कदम उठाउन मन्त्रालयको आग्रह ।

अरशद शेष राई, साउदी अरेबिया । साउदी स्वास्थ्य मन्त्रालयले आफ्ना नागरिक तथा प्रवासीहरूलाई कोरोनाको प्रसारलाई रोक्न सावधानीका कदम उठाउन आग्रह गरेको छ । मन्त्रालयले ठूलो...

बढ्दो कोरोनाका कारण मोहम्मदको मस्जिदमा बच्चाहरूलाई प्रतिबन्ध

अरशद शेष राई, साउदी अरेबिया । सउदी अरेबियाको पबित्र शहर मदिना स्थित रहेको पैगम्बर मोहम्म्द स.अ.वसल्लमको मस्जिदमा रमजानको समयमा बच्चाहरूलाई प्रवेश गर्न रोक लगाएको छ...

मक्का शरीफमा असर नमाजको मनोरम दृश्य : (फोटो फिचर)

अरशद शेष राईसाउदी अरेबिया ! साउदी अरेबियाको पबित्र शहर मध्येको एक मक्कामा रहेको इस्लाम धर्मवालम्बीहरूको पबित्र धार्मिक स्थल मस्जिदे-ए हराम खांने कांबा मक्का शरीफमा शुक्रबार...

नेपालगन्जमा खुल्यो अन्तराष्ट्रिय स्तरको पहिलो कस्मेटिक पसल

नेपालगन्ज । नेपालगन्जको न्युरोडमा अमेरिकि ब्राण्डको प्रिटिक्लिक कस्मेटिक पसल संचालनमा आएको छ l स्किन केयर र मेकअपको शतप्रतिशत ओरिजिनल र प्रमाणीकरण सामग्री मात्र पाइने यो...

नेपालगञ्जमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र संचालन

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर प्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत...

हात्तीपाइले रोग निवारण अभियान शुरु

नेपालगञ्ज । हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रम शुक्रबारबाट शुरु भएको छ । नेपाल सरकारले शुक्रबारदेखि बाँकेसहित बर्दिया, कैलाली, दाङ कपिलबस्तु, बागलुुङ, पर्वत,...

भन्सार छलि ल्याइएने पेय पर्दाथ भेटिए कारवाही हुने

नेपालगञ्ज । भारतबाट भन्सार छलि ल्याइएको पेय पदार्थ नियन्त्रणमा लिइएको छ । बिहीबार बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा भन्सार छलि ल्याइएका भारतमा उत्पादित...

हात्तिपाईले रोग बिरुद्धको अभियान, प्रजिअ लगायतद्धारा औषधी सेवन

नेपालगञ्ज । हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियानको शुभारम्भ गरिएको छ । यही चैत्र २० गतेदेखि अभियान शुरु हुने भएपनि बिहीबार बाँकेका प्रमुख...

नेपालगञ्जलाई वाल विवाह मुक्त घोषणाको तयारी

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाका सबै २३ वटै वडालाई वाल विवाह मुक्त वडा घोषणाका लागि तयारी सुरु गरिएको छ । नगर उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा...

Stay connected

3,393FansLike
0FollowersFollow