एनपीएलमा सट्टे्बाजीको आरोपमा दुई भारतीय पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टे्बाजी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतको उत्तरप्रदेशको आग्रा सिकान्द्रा पञ्चायत घर भइ...
जानकीमा सातौं राष्ट्रपति रनिङ शिल्ड सुरु
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा आइतबारदेखि सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
पुष ९ गतेसम्म हुने प्रतियोगितालाई...
भेरी सहकारीको २९ औं प्रतिनिधिमुलक वार्षिक साधारण सभा सम्पन्न
नेपालगञ्ज । भेरी सहकारी वित्तिय संस्था लिमिटेडको २९ औं प्रतिनिधिमुलक वार्षिक साधारण सभा निर्णय एकिकरण एवम् साधारण सभा सम्पन्न भएको छ ।
भेरी सहकारी वित्तीय...
जानकी ३ का २९६ जनाको निःशुल्क आँखाको परीक्षण
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-३ मा संचालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमार्फत २९६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
भिजन आँखा...
लोक सांस्कृतिक नृत्य प्रतियोगितामा शहिद स्मारक प्रथम
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं.-५ कम्दीस्थित कम्मर शाह मेलामा भएको नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगितामा शहिद स्मारक माध्यामिक विद्यालय प्रथम भएको छ...
आइतबारदेखि जानकीमा राष्ट्रपति रनिङ्ग शिल्ड हुँदै
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा हुने राष्ट्रपति रनिङ्ग शिल्ड छनौट तथा ७ औं पालिकास्तरीय अन्तर विद्यालय अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी सकिएको छ ।
यही...
ध्यान दिएर मनाइयो दिवस
नेपालगञ्ज । विश्व ध्यान दिवस बाँकेमा नेपालगञ्जमा ध्यान गरेर मनाइएको छ । पहिलो पटक मनाइएको दिवसको अवसरमा शनिबार नेपालगञ्जमा भब्य कार्यक्रम गरेर मनाइएको हो...
बाँकेमा धान खेत घट्यो, उत्पादन बढ्यो
नेपालगञ्ज । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ । यस वर्ष ३४ हजार पाँच सय दुई...
बर्दिया मैनापोखरका २७ जनाले गरे रक्तदान
मैनापोखर, बर्दिया । बर्दियास्थित नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका समितिले मैनापोखरमा रक्तदान कार्यक्रम गरेको छ । “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ शनिबार आयोजित कार्यक्रममा...
क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी
नेपालगञ्ज । क्रियाशिल पत्रकार महिला (डब्लु डब्लु जे) बाँकेले नयाँ कार्यसमिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरी चयन हुनु भएको छ ।
क्रियाशिल पत्रकार...









