कोहलपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुरमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनमा एक जना घाइतेसमेत भएका छन् । शनिबार बिहान...

बाँकेमा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दै

सिराज खान,नेपालगञ्ज । बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रूपमा रहेको...

लैङ्गिक हिंसा र मानव बेचविखन सम्बन्धि विद्यार्थीलाई सचेतना

नेपालगञ्ज । मानव वेचविखन तथा ओसापसार विरुद्धमा नेपालगञ्जका विद्यार्थीहरुलाई सचेत गराइएको छ । मानव बेचविखन तथा ओसापसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई...

नेपालगञ्जको खानेपानी समस्या समाधान आयोजना सात वर्षसम्म अधुरै

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका भएर बग्ने राप्ती नदीको पानी पुर्याएर नेपालगञ्जको खानेपानीको समस्या समाधान शुरु गरिएको योजना हालसम्म संचालन हुन सकेको छैन ।...

रगतको उपलब्धता सहज बनाउन सबैको सक्रियता जरुरी : सभापति सम्झना

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसको अवसरमा नेपालगञ्जमा रक्तदान गरिएको छ । “मानवतालाई जीवित राखौं” भन्ने नाराका साथ स्थापना दिवसको अवसरमा रेडक्रस...

न्यु भिजन युथ क्लबद्वारा सरसफाइ

नेपालगञ्ज । न्यु भिजन युथ क्लबले नेपालगञ्ज वडा नं-७ मा मंगलबार सरसफाइ गरेको छ । युवा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयको सहभागितामा वडाको विभिन्न...

सामूहिक तीज गीत प्रतियोगिता : कोपिला महिला कृषि सहकारी प्रथम

नेपालगञ्ज । नेपालगञ्जमा आयोजना गरिएको सामूहिक तीज गीत प्रतियोगितामा कोपिला महिला कृषि सहकारी संस्था लिमिटेड नेपालगञ्ज वडा नं-२२ पुरैनी प्रथम भएको छ । मानव...

नेपाल प्रहरीमा एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा

नेपालगञ्ज । नेपाल प्रहरीले एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको...

झाडापखालाका कारण नरैनापुरमा चार जनाको मृत्यु

नेपालगञ्ज । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका-३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर गाउँपालिका वडा...

एमाले बाँकेको दुई दिने प्रशिक्षण सुरु

बाँके । नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी...

Stay connected

3,393FansLike
0FollowersFollow