एमाले बाँकेको दुई दिने प्रशिक्षण सुरु
बाँके । नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी...
तीज लेखनवृति प्रतियोगिता : सुवेदी प्रथम
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनवृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम हुनुभएको छ । प्रतियोगितामा सहभागि भएका सात जना महिला...
नेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक एक वर्षमा वार्षिक साधारण सभा गरेको...
क्यानले टी-२० विश्वकपका खेलाडीहरुलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
क्यान कार्यसमितिको बैठकले विश्वकपमा...
बाँकेमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु
नेपालगञ्ज । बाँकेमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । घाइतेमध्ये दाङ घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको हो...
ठुलाे मात्राकाे सुनचाँदीसहित नेपालगञ्जबाट चार जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट एक कराेड पाँच लाख बराबरको अबैध सुन र चाँदीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।
नेपालगञ्जकाे दुई स्थानबाट...
तालिबानमा नयाँ कानुन लागू
काबुल । तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानुन लागू गरेको छ । यो कानुनले अफगानिस्तानमा महिलाको...
टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीलाई आग्रह
काठमाण्डौ । दाङका राजनीतिक दलका नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवम् निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्न माग गरेका छन् ।
जिल्लाको...
खजुरामा हुने तीज महोत्सवलाई भब्य बनाइने
खजुरा । बाँकेको खजुरामा यस वर्ष पनि तीज महोत्सवको १९ औं सृङ्खला हुने भएको छ ।
यस वर्ष धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प...
युवा घरको अध्यक्षमा पुनः भण्डारी चयन
नेपालगञ्ज । नेपालगञ्जमा रहेको युवा घरको दोश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार भएको अधिवेशनले मन भण्डारीको अध्यक्ष्यतामा नयाँ कार्यसमितिको चयन गरेको...









