राष्ट्रिय याेग दिवसमा नेपालगञ्जमा विभिन्न कार्यक्रम
नेपालगन्ज । नवौ राष्ट्रिय योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ´गरौ योग रहौ निरोग` भन्ने मुल नाराका साथ यस वर्ष याेग...
बाँकेमा चलचित्र छायांकनका सम्बन्धी अन्तरक्रिया सम्पन्न
डुडुवा । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासंग आज आइतबार अन्तर्क्रिया गरेको छ ।
गीत,...
चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था
नेपालगन्ज । शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था गरिएको छ ।
नेपालगन्ज...
सत्तरी हजार लाइसेन्स नक्कली भएको आशङ्का, मन्त्रालयले छानबिन गर्दै
विष्णु पाण्डेय, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) करिब सत्तरी हजार नक्कली भएको आशङ्का गरिएको छ । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धमा यातायात...
नेपालगञ्ज नगरसभाको १४ औ अधिवेशन सम्पन्न, विभिन्न प्रस्ताव पारित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औं अधिवेशन आज सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरसभाको १४औं अधिवेशनको पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको...
नेपालगञ्ज नजिकको पिकनिक स्पट (फोटो फिचर)
नेपालगञ्ज । नेपालगञ्जको नजिकै पिकनिकमा जाने सोंचमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । नेपालगञ्ज शहर नजिकै रहेको एक पिकनिक स्थलले सजिलो बनाउनेछ त्यो...
बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमि हुन नदिन मन्त्री केसीको निर्देशन
नेपालगञ्ज । लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिनुभएको छ ।
नेपालगञ्ज मेडिकल...
राप्तीसोनारीको ९ वटा ऐन र कार्यविधि पारित, गाउँ प्रहरी राख्ने बाटो खुल्यो
राप्तीसाेनारी । राप्तीसोनारीको गाउँपालिका गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले नौ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । विधायन...
विद्यार्थीलाई ‘सहकारी’ पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी...
राप्तीसोनारीका सिकलसेल बिरामीको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकाका सिकलसेल थालेसिमिया, हेमोफिलियाका बिरामी तथा परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री...









