देशभरका ५२ जिल्लामा पुग्यो डेंगुको संक्रमण
नेपालगञ्ज । देशभरका ५२ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका ५२ जिल्लामा संक्रमण पैलिएको हो ।
१५ पुसदेखि...
बाँकेमा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम स्थगित
नेपालगञ्ज । देशभरका बालबालिकालाई आजदेखि भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ।
देशभरका प्रत्येक जिल्ला स्थानीय तहमा रहेका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी...
सशस्त्र प्रहरीका सहायक हवल्दारद्धारा आफैंलाई गोली प्रहार
दाङ । सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन् ।
दाङ तुलसीपुरका उपमहानगरपालिका वडा नं-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आइतबार बेलुका ८ बजेर...
पेस्तोलसहित वडाअध्यक्ष पक्राउ
रोल्पा । रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन् । गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ...
सुरक्षित बैदेशिक रोजगारका बिषयमा खजुरामा सुनुवाई
खजुरा । बैदेशिक रोजगारको क्रममा सीप र अनुभव लिएर आएका ब्यक्तिहरुका लागि निति तथा कार्यक्रम तयार गरि लागु गर्ने खजुरा गाँउपालिकाले प्रतिबद्धता गरेको छ...
दिगो सिकाईमा जोड दिँदै माबि बन्जारेगाउँमा भर्ना कार्यक्रम शुरु
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-३ स्थित श्री माध्यमिक बिद्यालय बन्जारे गाउँले बिद्यार्थी भर्ना अभियान शुरु गरेको छ । बिद्यालयका प्रधानाध्यापक आदित्य कुमार...
विद्यार्थी भर्ना अभियान शुरु
नेपालगञ्ज । सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी...
ब्राउन सुगरसहित नेपालगन्ज बिमास्थलबाट एक जना पक्राउ
नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट ब्राउन सुगर बरामद गरिएको छ । शुक्रबार बिहान ९ बजेको विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले चेकजाँचको क्रममा एक युवकको साथबाट...
जेसिज सप्ताहका अवसरमा बागेश्वरी मन्दिरमा सरसफाई
नेपालगञ्ज । नेपालगन्ज जेसिजले बैशाख १ गते नयाँ वर्षको अवसरमा बागेश्वरी मन्दिरमा सरसफाई गरेको छ ।
जेसिज सप्ताह वर्ष २०२३ अन्तर्गत नयाँ वर्षको पहिलो दिनको...
नयाँ वर्षको अवसरमा शिवसेनाद्धारा शुभकामना आदान प्रदान
नेपालगञ्ज । नेपाल शिवसेनाले नेपालगन्ज बागेश्वरी पार्कमा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष किशोर लामाको सभापतित्वमा भएको...









