खजुराका सबै बिद्यालय तीन दिन बन्द
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकाका सम्पूर्ण बिद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदा गरिएकाे छ ।
बाँकेमा साेमबारदेखि चिसाे बढेपछि खजुराका सम्पूर्ण बिद्यालयहरूलाई बुधबारदेख तीन दिनका...
खजुरामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु भएको छ । ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ...
महामारीका समय उत्कृष्ट कार्य गर्ने चार जना अधिकृत सम्मानित
नेपालगञ्ज । जिल्ला बिपद व्यवस्थापन समिति बाँकेले कोभिड-१९ को महामारीका बेला उत्कृष्ट कार्य गर्ने चार जनालाई सम्मानित गरेको छ ।
जिल्लामा कोभिड-१९ महामारीको उपचार, रोकथाम,...
शीतहलरबाट हुने क्षति रोक्ने गरी तयारी गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट कुनै पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी पूर्व तयारी गर्न निर्देशन दिनुभएको छ ।
सोमबार प्रमुख जिल्ला...
रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न दिन्नौं : नागरिक उन्मुक्ति पार्टी
धनगढी । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ ।
सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो...
पिडितलाई न्यायको माग गर्दै नेपालगञ्जको मुख्य चोकहरुमा प्रदर्शन (फोटो फिचर)
नेपालगञ्ज । पिडितलाई न्यायको माग गर्दै नेपालगञ्ज बजारका मुख्य मुख्य चोक चोकमा प्रदर्शन गरिएको छ । घट्नाको दुई बित्दा पनि पिडक कारबाहीको दायरामा नआएको...
नेपालगन्जमा खुकुरी प्रहार गरी फरार भएका चार जना पक्राउ
नेपालगन्ज । नेपालगन्जकाे गणेशपुरमा खुकुरी प्रहार गरी फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो २ बजेतिर नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरस्थित यूपी ३२...
धारिलो हतियार प्रहारबाट नेपालगञ्जका तीन जना घाइते
नेपालगञ्ज । नेपालगञ्जमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को गणेशपुरमा धारिलो हतियार प्रहार हुँदा सोही...
थारू समुदायमा माघीको चहलपहल
देउखुरी । माघे सङ्क्रान्ति अर्थात् थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ ।
थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको...
इलेक्ट्रोनिक्स् एसोसिएसनको शिबिरमार्फत १३५ जनाको स्वास्थ्य जाँच
नेपालगञ्ज । नेपालगन्ज इलेक्ट्रोनिक्स् एसोशिएसन (NEA) बाँकेको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
वाडा नम्बर ८ टागास्टेशनस्थित किन्नुराम काशिराम कशौधन वैश्य...









