सुर्खेतमा एमाले र कांग्रेस समर्थकबीच झडप, प्रहरीसहित ६ जना घाइते
सुर्खेत । सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६...
तारा एयरले नेपालगञ्जमा यात्रु छुटाएपछि !
नेपालगञ्ज। नेपालगञ्जदेखि जुम्ला पुगेको तारा एयरको जहाजले यात्रुलाई नेपालगञ्जमै छुटाएको गुनासो आएपछि प्रशासनले कारवाहीको लागि सिफारिस गरेको छ ।
जुम्ला चन्दननाथ नगरपालिका–७ का गोविन्दबहादुर महतले...
जसपा डुडुवाको संकल्प सार्वजनिक : छोरीलाई एक लाखको बिमा सुबिधा दिइने
नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपाल डुडुवा गाउँपालिकाले निर्वाचन बिशेष संकल्प पत्र सार्वजनिक गरेको छ ।
यही बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा जसपाले...
सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
नेपालगञ्ज । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो...
भारत्तोलनका खेलाडी सञ्जुको निधनप्रति प्रशान्त विष्टद्धारा दुःख ब्यक्त
नेपालगन्ज । नेपाली कांग्रेस सहित गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले भारत्तोलनका खेलाडी सञ्जु चौधरीको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ...
निर्वाचनमा ६५ लाख मतदाता भोट हाल्नबाट बञ्चित
काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ६५ लाख मतदाता मताधिकारबाट बञ्चित हुने भएका छन् ।
अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या...
आधारभूत स्वास्थ्य सेवा केन्द्र खजुरा-६ बाट प्रदान हुने सेवामा सुधार
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका लगायत सेवा प्रदायकबाट प्रदान हुने सेवामा सुधार भएको देखिएको छ । खजुराको वडा नं ६ को सेवाक्षेत्रभित्र रहेका सेवा...
बाँके बर्दियामा भर्ना अभियान, संघ संस्थालाई परिचालन गर्न निर्देशन
गुलरिया । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठीमी भक्तपुरको पत्र संख्या २०७८ ७९ को चलानी नं...
२७ गतेदेखि सीमानाका ७२ घण्टाको लागि बन्द हुने
नेपालगञ्ज । बाँके जिल्ला भित्रको नेपाल भारत सीमानाका ७२ घण्टाको लागि बन्द हुने भएको छ ।
आसन्न स्थानिय तह निर्वाचन २०७९ लाई स्वाच्छ, निश्पक्ष, भएरहित...
३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् ।
उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध...









