फरक पार्टीका कारण सिफारिसबाट बञ्चित
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ ले स्थानीयलाई सिफारिसबाट बञ्चित गरेको पाइएको छ । वडा कार्यालयले स्थानीय एक समूहले सूृचिकृत हुनका लागि...
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी परिवर्तन...
लुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार बनाउने
काठमाण्डौं । बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार बनाउने भएको छ ।
नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु...
एसइई पास गरेका छात्राहरुलाई साइकल प्रदान
डुडुवा । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकल प्रदान गरेको छ ।
घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न...
छोरीको बिहे गर्ने डुडुवाका किसान नाइमुको योजना बिफल
रमेशकुमार यादव उचेंमसाहा । अविरल वर्षाले बाँकेमा धानबालीलाई मात्र होइन तरकारी खेतीमा पनि क्षति पुर्याएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाको वडा न ४...
बाढी विपद्को पूर्वतयारी अभिमुखीकरण
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा संचालित नेपालमा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरु (सिप eSEAP) परियोजनाको आयोजनामा बाढी विपद् प्रभावित समुदायलाई बाढी पूर्वकार्यहरुको...
आजदेखि यमपञ्चक अर्थात् तिहार सुरु हुँदै
नेपालगञ्ज । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।
आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने...
आइतबार लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा...
जानकीले कोभिड प्रभावित प्रतिपरिवारलाई दश हजार राहत दिने
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले कोरोनाले प्रभावित भएका अतिबिपन्न परिवारलाई दश हजार राहत बितरण गर्ने भएको छ ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै कोभिड...
कर्मचारी र पत्रकारमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग
अन्जली राजी,
नेपालगन्ज । राष्ट्रिय निकुन्जका कर्मचारी र पत्रकारमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग गरिएको छ । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको घट्नामा घट्नास्थल पुगेका...









