माओबादी डुडुवा गाउँपालिका अध्यक्षमा भोला प्रसाद यादव निर्वाचित

रमेशकुमार यादव बन्कट्टी । नेपाल कम्युनिस्ट पार्टी (माओबादी) को दोस्रो गाउँपालिका सम्मेलनले डुडुवा गाउँपालिका अध्यक्षमा भोला प्रसाद यादव निर्वाचित हुन भएको छ । बाँकेको डुडुवा...

सिधनिया घाटमा पहिलोपटक व्यवस्थित ‘मकर स्नान’ आयोजना

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । आज माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स...

डुडुवाको दशौ गाउँ सभाद्धारा सात वटा विधेयक पारित

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको दशौ गाउँ सभाले सात वटा विधेयक पारित गरेको छ । विहीबार बसेको गाउँ सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई...

अख्तियार नेपालगञ्जमा स्थानीय तहका उजुरी बढी

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् । लुम्बिनी प्रदेशका चार वटा जिल्ला कार्यक्षेत्र...

गौडेलको नेतृत्वमा पदाधिकारीको उम्मेदवारी घोषणा

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचनमा भिड्ने समूहरुले उम्मेदवारी घोषणा गर्ने कार्य अघि बढाएका छन् । यही पुस २७ गते हुन लागेको बाँके जिल्ला निर्वाचनको...

जादुमय आवाजका बादशाह निर्मोहीको निधन

नेपालगन्ज । बरिष्ठ लोकगायक कमल बिके निर्मोहीको निधन भएको छ । नेपाली संगीत तथा सञ्चार जगतका उज्ज्वल नक्षत्र, सञ्चारकर्मी निर्मोहीको मंगलबार निधन भएको हो...

कर्णालीका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने

दिपकजंग शाही सुर्खेत । कर्णाली प्रदेशका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने भएको छ । बिहिबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको वैठकपछि मुख्यमन्त्री जीवनबहादुर...

प्रमुख प्रशासकीय अधिकृत तथा कम्पनीका सञ्चालकविरुद्ध मुद्दा

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर.के.कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत...

नेपालगञ्जका स्वास्थ्य संस्थामा ट्रलिसहितको डष्टबिन

नेपालगञ्ज । नेपालगञ्जमा स्वास्थ्य जन्य फोहोर व्यवस्थापनका लागि ट्रलिसहितको डष्टबिन बितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै स्वास्थ्य संस्था र कोभिड १९ हेल्थ डेस्क...

बघौडाको कालाफाँटामा नि:शुल्क आँखा शिविर, ८५ जनालाई रिफर

नरैनापुर । बृहत नि:शुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत बुधबार बाँकेको नरैनापुर गाउँपालिकास्थित स्वास्थ्य चौकी कालाफाँटामा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । स्वास्थ्य चौकी...

Stay connected

3,393FansLike
0FollowersFollow