पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

नेपालगञ्ज । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल...

पोखरेल नै मुख्यमन्त्री बन्ने एमाले संसदीय दलको निर्णय

काठमाण्डौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा...

जानकी-६ मा दलितहरुको हक अधिकार बारे अन्तरक्रिया

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-६ का दलित समुदाय लक्षित गरी सोमबार कानुन बारे अन्तरक्रिया गरिएको छ । दलितहरुको हक अधिकारका सम्बन्धमा कानूनमा...

त्रिभुवन चोकको एक खाद्यान्न पसललाई कारवाही, २० हजार जरिवाना

नेपालगञ्ज । लामो समय देखि निषेधाज्ञा जारी रहेको बाँकेमा अत्यावश्यक खाद्य वस्तुको मुल्य वृद्धि भइरहेको आम गुनासोकाबीच शनिबार बजार अनुगमन टोलीले नेपालगञ्का केही पसललाई...

स्वास्थ्य चौकीका जग्गा दातालाई सम्मान

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ को स्वास्थ्य चौकीका लागि जग्गा दान गर्ने दातालाई उपमहानरपालिकाले सम्मान गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ को...

कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

नेपालगञ्ज । कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगञ्ज उपमहानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ । मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख...

“यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज” सम्बन्धि गोष्ठी

पवन जायसवाल, नेपालगञ्ज । अन्र्तराष्ट्रिय युवा दिवसको (१० अगस्त २०२४) अवसरमा नेपालगञ्जमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज” सम्बन्धि एक दिने कार्यशाला गोष्ठी गरिएको...

कोभिड नियन्त्रण र मृत्यु दर रोक्न आ-आफ्नो भूमिका निर्वाह गर्न सरोकारवालाको जोड

नेपालगञ्ज । कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी...

टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीलाई आग्रह

काठमाण्डौ । दाङका राजनीतिक दलका नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवम् निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्न माग गरेका छन् । जिल्लाको...

स्वास्थ्यकर्मीद्धारा बिहानैदेखि प्रदर्शन, दोषीलाई उन्मुक्ती दिए कडा आन्दोलन गर्ने १५ संगठनको चेतावनी

नेपालगञ्ज । बाँकेमा क्रियाशिल १५ वटा स्वास्थ्य संगठनहरुले भेरी अस्पताल नेपालगञ्जमा भएको आक्रमणको घटनाको भत्र्सना गरेका छन । शुक्रबार बिहान संयुक्त विज्ञप्ती जारी गर्दै १५...

Stay connected

3,393FansLike
0FollowersFollow