गहुँ छर्ने सिजनमा बाँकेमा डिएपी मलको अभाव

नेपालगञ्ज । बाँकेमा गहुँ छर्ने सिजनमा डिएपी मलको अभाव भएको छ । बाली लगाउने बेला मल नपाएपछि जिल्लाका अधिकांश किसान तनावमा छन् । बाँकेका किसानलाई...

पारस खड्काद्धारा अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यासको घोषणा

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले...

गाउँपालिकास्तरीय खेलकुुदमा प्रभात चौथो पटक शिल्ड जित्न सफल

बैजनाथ, बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा संचालन भएको गाउँपालिकास्तरीय खेलकुुद प्रतियोगितामा प्रभात नमूना माध्यमिक विद्यालय चौथो पटक शिल्ड जित्न सफल भएको छ । बिं.स.२०७८, ०८९,...

बाँकेको जानकी १ साईगाउँ बाल बिवाह मुक्त वडा घोषणा

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं १ बाल विवाहमुक्त घोषणा गरिएको छ । मंगलबार एक घोषणा समारोहको आयोजना गरी वडालाई बाल विवाह मुक्त...

माघ २ गते प्रदेशभर सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०८० चैत २० गते...

कोरोना ग्राफ बढ्दै, नेपालगञ्जको वाल मन्दिरमा ५० बेडको आईसोलेसन सुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड नियन्त्रण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि वाल मन्दिरमा शुक्रबारदेखि आईसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा,...

स्टलमार्फत पोषणको सूचना प्रवाह गरिँदै

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा पोषण, स्वास्थ्य र कृषि सम्बन्धि सूचना प्रवाह गर्न सचेतनामूलक स्टल राखिएको छ । बालबालिकामा पोषणको महत्व, आवश्यकता लगायतको...

साक्षरता दिवसमा खजुराका उत्कृष्ठ ३१ शिक्षक सम्मानित

खजुरा । बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिकाभित्रका ३१ जनालाई सम्मानित गरेको छ । ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ...

सन्तानेश्वर जाने भक्तजनलाई स्थानीय युवाले बाँडे निःशुल्क पानी

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका युवाहरुले सन्तानेश्वर महादेवको मन्दिर दर्शन गर्न पुगेका भक्तजनलाई निःशुल्क पानी वितरण गरेका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा...

जनमत अर्द्ध साप्ताहिकद्धारा ५० औं पटक रक्तदान

नेपालगन्ज । जनमत अर्द्ध साप्ताहिक पत्रिकाको आयोजना तजा जय बागेश्वरी सिमेन्ट उद्योग प्रालि, गनापुरको सहकार्यमा ५० औ पटक रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ...

Stay connected

3,393FansLike
0FollowersFollow