माघमा न्यू दर्पण कप हुने, बिजेतालाई एक लाख
खजुरा, बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा क्लबस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको...
बाँकेमा यौन व्यवसायमा संलग्न ७ जना पक्राउ
नेपालगन्ज । बाँके जिल्लाको बिभिन्न स्थानका होटलहरुमा यौन व्यवसाय मौलाउँदै गएको भन्ने जनगुनासोको आधारमा बुधबार प्रहरीले छापा संचालक तथा व्यवसायमा संलग्नलाई पक्राउ गरेको छ...
लक्षितको आधालाई दादुरा-रुवेलाबिरुद्धको खोप प्रदान
नेपालगञ्ज । दादुरा संक्रमण देखिएपछि नियन्त्रणका लागि बाँकेमा संचालन भएको खोप अभियान अन्तर्गत लक्षित जनसंख्याको आधालाई दादुरा रुबेलाबिरुद्धको खोप लगाइएको छ ।
स्वास्थय कार्यालयका अनुसार...
फोनिज लुम्बिनी प्रदेशको अध्यक्षमा राम्जामगर निर्वाचित
नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको अध्यक्षमा प्रेमबहादुर राम्जामगर निर्विरोध निर्वाचित हुनुभएको छ ।
आइतबार दाङको राप्ती गाउँपालिकाको सभा हलमा सम्पन्न...
नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक
नेपालगञ्ज । शीतलचिनी (मोरिङ्गा) नामक बहुउपयोगी वनस्पतिको महत्वका विषयमा आधारित गीत सार्वजनिक गरिएको छ ।
गीतले मोरिङ्गाको प्रयोगले हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू र यसका गुणहरूको...
विकासमा सबैले सहकार्य गरी बढ्नुपर्छ : मन्त्री केसी
खजुरा । लुम्बिनी प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ ।
खजुराको सैनिकमा सोमबार...
लुम्बिनी गार्मेन्टमा आगलागी हुँदा चार करोड बढीको क्षति
शादाब राईनी नेपालगन्ज । लुम्बिनी गार्मेन्ट उद्योग नेपालगन्जमा गएराती फेरी आगलागी भएको छ, आगलागीबाट करीब चार करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको बताएको...
३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् ।
उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध...
एमाले बाँकेले विपन्न विरामीको उपचारमा सहयोग गर्ने
नेपालगञ्ज । नेकपा एमाले बाँकेले कोभिड संक्रमण भई अस्पतालमा उपचारका लागि आएका विरामीहरुमध्ये विपन्न तथा असहायहरुका लागि वेडको खर्च व्यहोर्ने भएको छ ।
कोभिड महामारीको...
हात्तीको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु
रासस, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ ।
च्याउ खोज्न गएका नरेशस्वर...









