नरैनापुरका अग्निपिडितलाई बिपद व्यवस्थापन समितिद्वारा राहत बितरण
नेपालगन्ज । नरैनापुर गाउँपालिका वडा न-४ कृष्णनगरमा चैत्र २२ गते भएको आगलागीमा प्रभावित परिवारलाई नगद तथा जिन्सी सामाग्री राहत प्रदान गरिएको छ ।
आगलागीबाट प्रभावित...
२३४ केजी गाँजासहित पाँच जना पक्राउ
मोरङ । मोरङ प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले...
नेपालगन्जका तीन स्वास्थ्य चाैकी पुरस्कृत
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडाका स्वास्थ्य संस्थाहरुमध्ये परसपुर स्वास्थ्य चौकी प्रथम भएको छ ।
उपमहानगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति...
नेपालगञ्जको खानेपानी समस्या समाधान आयोजना सात वर्षसम्म अधुरै
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका भएर बग्ने राप्ती नदीको पानी पुर्याएर नेपालगञ्जको खानेपानीको समस्या समाधान शुरु गरिएको योजना हालसम्म संचालन हुन सकेको छैन ।...
दाङमा माघ मसान्तसम्म विद्यालय सञ्चालन गर्न रोक
दाङ । दाङमा माघ मसान्तसम्म भौतिक रुपमा विद्यालयहरु सञ्चालन नहुने भएका छन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ मसान्तसम्म भौतिक उपस्थितिमा शैक्षिक पठनपाठन...
माग पुरा नगरिए प्रदेश, केन्द्र घेराउ गर्ने संघर्ष समितिको चेतावनी
नेपालगञ्ज । आफ्ना मागहरु तत्काल सम्बोधन नगरिए ईरिक्साको संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्न भएको छ । ईरिक्साको समस्या समाधानका लागि संघर्ष समितिले केही दिनअघि...
डुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण
डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि...
एसइईमा चिट चोराउने धरौटीमा रिहा
नेपालगञ्ज । बाँकेमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने र प्रश्नपत्र आउट गर्ने प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन् ।
नेपालगनञ्जस्थित लोटस इंग्लिस मिडियम हाइस्कुलका प्रिन्सिपल...
बाल विवाह नियन्त्रणका लागि दुई दिने कार्यशाला संचालन
बाँके । जिल्लामा बाल विवाह न्युनिकरणमा भुमिका निर्वाह गर्ने पत्रकारका लागि नेपालगन्जमा दुई दिने कार्यशाला संचालन गरिएको छ ।
जिल्लालाई बाल विवाहमुक्त बनाउन सामाजिक सचेतन...
पत्रकार महासंघ बाँकेको वेबसाइट सार्वजनिक
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले कार्यालयको वेबसाइट सार्वजनिक गरेको छ । कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरेर शाखाले शुभकामना आदान प्रदानको अवसरमा...









