लागूऔषध दुर्व्यसन विरुद्ध र ट्राफिक सचेतनाका बारेमा अभिमुखिकरण
नेपालगञ्ज । नेपालगञ्जमा रहेको होलिन्याण्ड माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लागूऔषध दुर्व्यसनविरुद्ध र ट्राफिक सचेतनाका बारेमा अभिमुखिकरण गरिएको छ ।
लियो क्लब नेपालगञ्ज ईनोभेटिभको आयोजना, लाईन्स...
बाँकी जीवन आम नागरिककाे सेवामा रहने भन्दै बिदा भइन सि.अ.न.मी खडका
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सिनियर अनमी निरीक्षक शितला खडकाकाे सम्मान गर्दै बिदाई गरेकाे छ ।
महाशाखाले बुधबार एक कार्यक्रमकाबीच महाशाखामा कार्यरत सि.अ.न.मि निरीक्षक...
सुनका गहनासहित एक भारतीय नागरिक नेपालगञ्जमा पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले ७० ग्राम सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१० स्थित चारबाहिनीबाट जमुनाहातर्फ जाँदै गरेको...
नेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित
नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि नागरिक स्तरबाट त्यसको आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले बाँके...
यही पाैष ५ गतेदेखि नेपालगन्ज महाेत्सव
नेपालगन्ज । नेपालगञ्जमा यही पाैष ५ गतेदेखि कृषि, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनी महाेत्सव हुने भएको छ ।
नेपालगन्ज वडा नं-१८ मा रहेको सडक...
जानकीमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण शुरु
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको कार्य शुरु गरेको छ ।
जानकीले गाउँपालिकामा रहेका भूमिहिन, दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा...
नेपालगञ्ज-१८ मा धमाधम बिकास निर्माण कार्यको शिलान्यास
नेपालगञ्ज । नेपालगञ्ज उप-महानगरपालिका वडा नं-१८ मा एक हप्ता नबित्दै अर्को पुर्वाधार बिकास निर्माण कार्य शुरु भएको छ । वडाअध्यक्ष दिपक बर्माको पहलमा...
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन, खबरदारी निरन्तर रहने (फोटो फिचरसहित)
नेपालगञ्ज । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मुल नाराका यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ...
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २४ औं बर्षमा प्रवेश
नेपालगञ्ज । भ्रष्टाचारबिरुद्ध क्रियाशिल संस्था बास नेपाल २४ औं वर्षमा प्रवेश गरेको छ । भ्रष्टाचारबिरुद्ध क्रियाशिल बास नेपालले आइतबार नेपालगञ्जमा २३ औं बार्षिकोत्सव समारोह...
हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना
नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले अदालत अगाडिका १६...









