टी-२० आईमा नेपालले बनायो ७ रेकर्ड
काठमाडौं । १९ औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा...
सुर्खेत जाँदै गरेको रात्री बस दुर्घटना
सुर्खेत । काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस दाङमा दुर्घटनामा परेको छ ।
पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको बस आज...
‘नेपालगञ्ज मेरो दोस्रो घर हो’ : नायिका अधिकारी
नेपागञ्ज । नेपाली चलचित्र परदेशी-२ को नायक नायिकासहितको टिम प्रचार प्रसारमा निस्केको छ । चलचित्रको प्रचार प्रसारको क्रममा सो टिम नेपालगञ्ज आइपुगेको छ ।
टिमले...
तुलसीपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, एककाे मृत्यु
दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरामा अन्धाधुन्ध खुकुरी प्रहार हुँदा साेही ठाउँकी एक ४३ वर्षीया महिला रीता लामिछानेको मृत्यु भएकाे छ ।
शनिबार छिमेकी...
खजुराका १६ जना किसान सम्मानित
बाँके । बाँकेका खजुरा गाउँपालिका-२, रिमझिम चोकमा रहेको अष्टम साना किसान कृषि सहकारी संस्था सीतापुर सेवा केन्द्रले १६ जना किसानलाई सम्मान गरेको छ ।
अष्टम...
पूर्व विद्यार्थी समाजको निःशुल्क आँखा परीक्षण शिविर
नेपालगञ्ज । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा निःशुल्क आँखा चेक जाँच विशेषज्ञ सेवा सम्पन्न भएको...
प्रतिनिधि सभा सदस्य डा.राणाले गरे यादव समाजलाई सहयोग
नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य डा.धवल शम्शेर राणाले यादव समाज बाँकेलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
डा.राणाले आफुले प्रतिनिधि सभा सदस्य पदमा रहेर पाउँदै...
शिक्षकहरुको न्यायोचित माग सम्बोधन गर्न कांग्रेस बाँकेको अपिल
नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेले शिक्षकले अघि सारेका न्यायोचित माग सम्बोधन गर्न अपिल गरेको छ । काँग्रेस बाँकेले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै...
मुख्यमन्त्रीलाई राउटेले भने : ‘सरकारले हाम्रो जनतालाई दशै खर्च दिनु पर्यो’
दाङ । फिरन्ते जीवन विताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग भेटघाट गरेका छन । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका...
नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा उद्योग मन्त्री रिजाललाई ११ बुँदे ज्ञापन पत्र
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले उद्योगी व्यवसायीका समस्या समाधानका लागि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र...









