निर्वाचन आचारसंहिता, २०८२ लागू
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू भएको छ ।
निर्वाचन आयोगको बैठकले यस्तो निर्णय...
नेपालगन्जमा पश्चिम नेपालकै ठूलो फुटसल प्रतियोगिता हुँदै
नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठूलो र प्रतिक्षित फुटसल प्रतियोगिता (गोलफेस्ट–२०२६) यही माघ ९ र १० गते नेपालगन्जमा हुने भएको छ ।
इश्वरी युनाइटेड प्रालिले...
देशभर सात लाखबढी बालबालिका विद्यालयबाहिर
काठमाडौँ । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर छन् । ती बालबालिकामध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालयै गएका...
बरिष्ठ कलाकार निर्मोहीलाई सहयोग प्रदान
नेपालगन्ज । बरिष्ठ कलाकार कमल बिक निर्मोहीको उपचार सहयोगका लागि ५ लाख ६३ हजार ४ सय ७७ रुपैयाँ सहयोग प्रदान गरिएको छ । मृगौला...
सिधनिया घाटमा पहिलोपटक व्यवस्थित ‘मकर स्नान’ आयोजना
नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । आज माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स...
पत्रकार तथा समाजसेवी जायसवाललाई पितृशोक
नेपालगन्ज । बाँकेको पत्रकारितामा सक्रिय पत्रकार पवन जायसवाललाई पितृशोक परेको छ । जायसवालको पूजनीय बुवा श्रीराम जायसवालको ८५ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको...
भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.रिसाल सम्मानित
नेपालगन्ज । भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एच.आई.भी. फोकल पर्सन डा।संकेत कुमार रिसाल सम्मानित हुनुभएको छ ।
सेवा, समर्पण र पेशागत उत्कृष्टताको सम्मानस्वरूप उहाँलई राष्ट्रिय...
स्थापना दिवसको अवसरमा सहयात्रीद्वारा रक्तदान
नेपालगन्ज । सहयात्री नेपालले आफ्नो स्थापना दिवसको अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ । सोमबार आयोजना गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।
बाँकेमा...
राप्ती तटीय वन संरक्षण बहुउद्देश्यीयको १७ औं साधारणसभा सम्पन्न
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीमा रहेको राप्ती तटीय वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको...
बजेटमा शंसोधन गर्दै डुडुवाको १९ औँ गाउँसभा सम्पन्न
डुडुवा । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ ।
सभामा...









