नयाँ सोचका साथ अगाडी बढ्दै विवेक

रजनी योगी, नेपालगन्ज । आगामी भदौं २ गते शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । नयाँ नेतृत्वमा आउन लागी उम्मेदवारको दौडधुप चलिररहेको छ...

प्रजातान्त्रिक समूहप्रति मतदाताको रुझान बढ्दै

नेपालगञ्ज । यही भदौं २ गतेका लागि तय भएको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहप्रतिको रुझान बढ्दै गएको देखिएको छ...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न गायत्री प्रज्ञा मन्दिर महत्वपूर्ण माध्यम हुन सक्छ : कृषि मन्त्री...

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा भूमि सुधार व्यवस्था मन्त्री भण्डारीलाल यादवले बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न राझाँस्थित गायत्री प्रज्ञा मन्दिर महत्वपूर्ण...

नेपालगञ्जमा विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक परिचालन निर्देशिका तयार

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय...

गुट बनाउने बेला नभई संगठन बनाउने बेला हाे : कांग्रेस नेता गिरी

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिले गुट बनाउने बेला नभई संगठन बनाउने बेला भएको बताउनुभएकाे छ । नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर...

पश्चिममै पहिलो पटक मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल भएको दाबी

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन्...

विभिन्न समूहमा बाडिदैं साझा प्रजातान्त्रिक समूह मतदाताको घरदैलोमा

नेपालगञ्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गरेको छ । ललित कुमार रौनियार नेतृत्वको प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न नेपालगञ्जका...

नेपालगञ्ज-१८ मा दुई सय ५० बढीको आँखा परिक्षण

नेपालगञ्ज । नेपाली कांग्रेस वडा कार्यसमिति, नेपालगञ्ज उपमहानगरपालिका १८ को आयोजनामा निःशुल्क आँखा शिबिर संचालन गरिएको छ । सोमबार संचालन गरिएको शिबिरमा दुई सय...

महिलाहरुको घरदैलो अभियान : साझा प्रजातान्त्रिक समूहलाई मतदान

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन महिलाहरुको समूह प्रचार प्रसारमा जुटेको छ । यही भदौ २ गते हुने...

बबई नदीमा डुबेर तीन युवक बेपत्ता

बर्दिया । बर्दियाकाे बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय...

Stay connected

3,393FansLike
0FollowersFollow