गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन
नेपालगञ्ज । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । गाडी दुर्घटनामा घाइते मन्त्री सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा...
उत्तम आख्यान पुरस्कार’को अन्तिम सूचिमा ‘अँध्यारो बस्तीकी नायिका’
नेपालगन्ज । ‘साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार-२०७९’ का लागि अन्तिम सूचीमा दिला शाहको कथा संग्रह ‘अँध्यारो बस्तीकी नायिका’ पर्न सफल भएको छ ।
पहिलो पुस्तकको...
कोहलपुर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । आफ्ना मागहरु पुरा नभएको भन्दै अनेरास्ववियू (क्रान्तिकारी) ले सो...
नेपालगन्जले ‘घरदेखि अस्पतालसम्म’ निःशुल्क एम्बुलेन्स संचालन गर्दै
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाले साउन १ गतेदेखि ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती...
बिद्युत अनियमितता बिरुद्ध बितरण केन्द्र घेराउ
नेपालगञ्ज । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकहरुले आज नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका छन् । बास नेपालको नेतृत्वमा बिद्युत कार्यालय घेराउ गरिएको...
स्थापना दिवसमा बागेश्वरी मन्दिर क्षेत्रको सरसफाई
नेपालगञ्ज । रेडक्रस बाँके शाखाको स्थापना दिवसको अवसरमा नेपालगञ्जस्थित बागेश्री मन्दिर क्षेत्रको सरसफाई गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको ५६औं शाखा स्थापना...
२० औं विश्व रक्तदाता दिवस, उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै वृहत रक्तदान
नेपालगन्ज । २० औं विश्व रक्तदाता दिवसको अवसरमा उत्कृष्ठ रक्तदाताहरुलाई सम्मान गर्दै बाँकेमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
‘नियमित रुपमा रगत तथा...
सडक स्तरउन्नतीको माग गर्दै खजुरामा एक घण्टा चक्काजाम
हरि अधिकरी,खजुरा । बाँकेको खजुरा बजारको सडक अस्त ब्यस्त र जिर्ण बन्दै गएको भन्दै खजुराबासीले बिहान खजुरा बजारमा चक्काजाम गरेका छन् । सडक स्तरउन्नतीको...
मिटरब्याजीविरुद्ध दाङमा ३ सय ६२ वटा उजुरी
दाङ । दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी परेको छ । सरकारले गएकाे वैशाख १७ गतेदेखि जेठकाे तेस्रो हप्तासम्म दिएको समयसीमाभित्र दाङमा मिटरब्याजीविरुद्ध...
नेपालगन्जसंगै बाँकेका सात स्थानीय तह पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा
नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घाेषणा भएकाे छ ।
उपमहानगरपालिकाले बिहीबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरेर पालिकालाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरेकाे...









